आफु आइ.भि.एफ उपचारको लागि सक्षम हुँदा पनि ताम्रोन हल आफुलाई दोषी महसुस गर्छिन्

गोर्खाली खवर,

ताम्रोन हलले भित्रो फर्टिलाइजेसनको वारेमा आफ्नो जटिल भावनाहरु वताईरहेकी छिन् ।

वुधवार एक टक शोमा आइभिएफ क्लिनिकमा रहँदा हामी इमान्दार हुनु पर्दछ, केही समयको लागि म यसमा रहन सक्षम हुँदा आफुलाई दोषी अनुभव गर्छु ।

म धेरै गरिवमा हुर्किएको थिएँ । मलाई १९ वार्षिय सिंगल मदरले घरमा ल्याए, अहिले म सँग धेरै पैसा छ ।

हाम्रो प्रजनन् क्षमता राम्रो भएको छैन हलले म्यागलाई भने । तर हामी यसको मानसिक स्वास्थ्यको पक्षको वारेमा कुरा गर्दैनौं । जताततै एक्लोपन छ ।

हल भन्छिन् यो आइभिएफ को प्रकृया पेनफुल भएको र आफ्नो ट्राभल सेडुलको लागि अप्ठ्यारो भएको वताएको छ । जव म ट्राभल गर्दै थिए तव इन्जेक्सन आफै लगाउन पथ्र्यो जुन दरलाग्दो थियो र साह्रै दुखाई हुन्थ्यो जुन क्रुर कार्य पनि हो ।

म आफुलाई भाग्यमानी ठान्छु यो आइभिएफ आफुले गर्न पाएँ तर साँचो कुरा यो पेनफुल छ ।

 

प्रतिक्रिया दिनुहोस