व्यायाम गर्दा वडी विल्डरको मांसपेशि च्यातियो, अपरेशन गर्न २७ लाख कलेक्ट !!!

दुवईको एक वडी विल्डरको साथ भयानक घटना भएको छ । रायन क्राली नामका यि वडी विल्डर जिममा प्रेस एक्सरसाइज गरिरहेका थिए । रायनले ज्यादै वजन उठाईरहेको थियो यसको कारण उ व्यालेन्स आउट हुन पुग्यो र दाहिने हातको मांसपेशि च्यातियो र उसलाई अस्पतालमा भर्ना गर्नु पर्यो ।

उक्त समयमा रायनको ट्रेनर पनि उनैको साथ थियो । उ रायनको टाउकोमा मेशिन नझरोस् भनि सुनिश्चित गर्दै थियो । रायनले उक्त एक्सरसाइजको लागि १८० केजी उठाएका थिए । उक्त तौल माथितिर उचाल्दै थिए अचानक उनको दायाँहातको मांशपेशि च्यातियो र दुखाईले तडपिन थाले र उनलाई तूरुन्त अस्पताल लगिएको थियो ।

रायनको कोच लैरीले उनको लागि गोफन्डमी मा हेल्प माँगे पछि ५ दि भित्र २७ लाख पनि जुटाएको थियो ।हाल उनको सर्जरी भईसकेको छ । उनले आफ्नो इन्स्टाग्राममा फोटो पोष्ट गर्दै, १ घण्टामा सकिने सर्जरी गर्न ४ घण्टा लाग्यो । वडी विल्डीगं क्यारियर शुरु भन्दा अघि खत्तम होला भनि डराएको थिएं । अहिले पनि मैले दुखाई फिल गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस