कांटा लगा गर्ल शेफाली जरीवाल समुन्द्र किनारामा विकनीमा हट देखिन्

गोर्खाली खवर,

कांटा लगा गर्ल शेफाली जरिवाल हाल आफ्नो पतिका साथ भ्याकेसनमा माल्दिभ्स्मा इन्ज्वाए गरिरहेकी छिन् र आफ्नो हट र ग्लैमसर तस्विर सोशल मिडियामा शेयर गरिरहेकी छिन् । फ्यान्स् उनको फोटो देखेर ज्यादै खुशि भईरहेका छन् ।

शेफालीले धेरै राम्रा राम्रा विकनी लगाई खिचेको तस्विर सोसल मिडियामा भाइरल भइरहेको छ ।

शेफाली जरीवालको यो कुल लुक सवैलाई राम्रो लागेको छ । उनले आफ्नो धेरै तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसमा उनि ज्यादै हट देखिएकी छिन् ।

तस्विर देखेर भन्न सकिन्छ की शेफाली आफ्नो सारा स्ट्रेस घरमा छोडेर आएकी छिन् । उनले तस्विरमा फ्लोरल रैप स्कर्ट र क्राप टप लगाएकी छिन् ।

शेफालीले स्विमसूट लगाएको फोटो पनि शेयर गरेकी छिन्, जसमा उनले मल्टी कलर स्विमसूट लगाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस