रोमान्स वढाउन गर्लफ्रेन्डले ब्वाईफ्रेन्डलाई वेडरुममा टेपले वाँध्दा अस्पताल धाउनु पर्यो !!

गोर्खाली खवर,

एजेन्सी, २३ चैत्र । एक जोडी त्यो समयमा अस्पताल जानु पर्यो जुन समय उनिहरु रोमान्स गर्दै थिए । उनिहरुले रोमान्स गर्दा जुन उपाय अपनाइरहेका थिए त्यो कति डेन्जर थियो भन्ने आभाष उनिहरुलाई थिएन ।

युवतिले युवकलाई वेडरुममा टेपले वाँधेका थिए । युवतिलाई केही नयाँ अलग गर्न मन लागेको र आफैले ब्वाईफ्रेन्डलाई टेपले वाँधेको वताईन् । तर अचानक ब्वाईफ्रेन्डको स्वस्थ्य खराव भयो र अस्पताल पुर्याउनु पर्यो ।

रिपोर्टको अनुसार ब्रिटेन स्थित टीएलसीको एक टक शो मा कुरा गर्दै निक र स्टेफनीले उक्त कुरा वताएका हुन् । उनिहरुले रोमान्स शुरु गरेको त्यही वेला स्टेफनीले निकलाई वेडमा टेपले वाँधिदिए ।

यहि वाँधेको कारण निकको मांशपेशी तन्कियो र दुखाई शुरु भयो । हल्का वान्ता पनि भयो । तत्काल हामी अस्पताल गयौं । केही ढिला भएको भए निकको स्वास्थ्य अरु खराव हुन सक्थ्यो ।

निकले भनिन्, स्टेफिनले आफुलाई धेरै माया गर्छिन् । हामीलाई थाहा भएन कि यसरी वाँध्दा खतरा हुन सक्छ भनेर । हाल उनिहरुको दिन राम्रोसँग वितिरहेको पनि वताईन्

 

प्रतिक्रिया दिनुहोस