टेलिभिजन एक्ट्रेस हिना खानलाई उनकै हटनेसको विरुद्द आफ्नै फ्यानले नै केस गर्ने धम्की !!!

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । टेलिसिरियल य रिश्ता क्या कहलाता है को संस्कारी वुहारीलाई जव यस्तो हट अवतारमा देखिन्छ कसैले विश्वास गर्न सक्दैन । सोशल मिडियामा ज्यादै चर्चामा रहने सुन्दरी हिना खानलाई यस्तो हट फोटोसुटमा मानिसले देखे त उनिहरु हैरान भए ।

 

सोसल मिडियामा उनको फ्यान्स् को लिष्ट पनि लामो नै छ । उनको एक फ्यान उनिसँग रिसाएका छन् र उनलाई केस गर्न चाहन्छन् । हिनाले पनि उक्त व्यक्तिलाई सानदार जवाफ दिएकी छिन् । एक फ्यानले हिनालाई लेखेका छन् कि उनको हटनेसको विरुद्द केस दायर गर्न मन छ ।

किनकी हिना खानले आफ्नो हटनेसको कारण सवैलाई हर्टअट्याक दिन चाहन्छ । फ्यान अगाडी लेख्छ, म उनि माथि केस गर्छु । यस्तो गर्मीमा आफ्नो हटनेसले हामीलाई मार्न चाहन्छ । आफ्नो फ्यानको यस्तो कुरालाई हिनाले पनि “केस गरिदिनुस” भनि जोरदार जवाफ दिएकि छिन् ।

पछिल्लो महिना उनि कोरोना वाट वचेका थिए किनकी उनि कार्तिक आर्यनको सम्पर्कमा आएकी थिईन् । कार्तिक आर्यनलाई कोरोना पोजेटिभ भएको थियो । उनले मनिष मलहोत्राको फेशन शो मा भाग लिँदा कार्तिकसँगै काम गरेकी थिईन् । हिना खान चाँडै नै केही वेभ सिरिज र फिल्ममा पनि आउँदै छिन् । त्यसमा उनको अभिनय कस्तो छ हेर्न वाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस