‘फे’क मास्क’ लगाएर प्रयांक गर्ने दुई जना युटुबरमाथि का’रबाही हुने

जकार्ता । इन्डोनेसियाको बालीमा कोरोना सम्बन्धी स्थानीय नि’यमको उ’ल्लंघन गर्दै ‘फे’क मास्क’ लगाएर प्रयांक गर्ने दुईजना युटुबरहरूलाई का’रबाही हुने भएको छ । त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जो’श पे’लेर लिन र लेइआ सेको पासपोर्ट ज’फत गरेको छ ।

Ads by AdMana.net
अब उनीहरूलाई इन्डोनेसियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ । भिडियोमा पहिले ले’इआलाई मास्क नलगाएका कारण एउटा स्टोर भित्र प्रवेश गर्न दिइँदैन । त्यसपछि उनले आफ्नो अनुहारमा पेन्ट गरी फे’क मास्क बनाएर फेरि त्यही स्टोरमा जाँदा उनलाई त्यहाँ भित्र छि’र्न दिइन्छ ।

अप्रिल २२ मा राखिएको सो भिडियो केहीबेरमै भाइरल बनेको थियो । युट्युबमा लिनका ३४ लाख स’स्क्राइबर छन् । इन्डोनेसियाका धेरै ठाउँमा हाल मास्क लगाउन अनिवार्य गरिएको छ । पहिलोपटक ग’ल्ती गरेकाहरूलाई ज’रिवाना गर्ने गरिएको छ भने विदेशीहरूलाई चाहिँ तिनको देश फिर्ता पठाइनेसमेत नि’यम रहेको छ ।

यसमा लिन र सेको यो पहिलो नियम उल्लंघन भएपनि उनीहरूको प्रयांक भिडियो सामाजिक संजालमा अधिक चर्चामा आएपछि त्यसले बालीको आधिकारिक निकायको समेत ध्यानाकर्षण गराएको हो । यसपछि उनीहरू दुवैको पासपोर्ट ज’फत गरिएको छ ।लिन ताइवानकी हुन् ।

उनी अमेरिकामा बस्छिन् भने से चाहिँ रुसी ना’गरिक भएको बताइएको छ । यस्तोमा अहिले उनीहरूलाई फिर्ता पठाउनेबारे सरकारी नि’कायहरूले निर्णय लिइरहेको बा’लीस्थित मानव अधिकार तथा कानुन मन्त्रालयका प्रवक्ताले बताए ।यस घटनापछि लिनले सो भिडियो आफ्नो युट्युब च्यानलबाट ह’टाएकी छन् ।

उनले इस्टाग्राममार्फत अर्को भिडियो राखेर माफी पनि मागेकी छन् । भिडियोको उद्देश्य का’नुनको अ’पमान गर्नु या मास्क नलगाउन प्रो’त्साहन गर्नु नभएको र केबल मनोरञ्जनका लागि मात्र गरिएको उनको भनाइ छ ।आफू युट्युबमा ‘क’न्टेन्ट निर्माता’ भएकाले आफ्नो काम नै मानिसहरूलाई मनोरञ्जन गराउनु रहेको उनले बताइन् ।

यसो भनिरहँदा भिडियोमा दुवैले मास्क लगाउँदै मा’फीका लागि अ’पील गरेका छन् ।यसअघि पनि इन्डोनेसियाका मास्क न’लागाउने विदेशीहरूलाई अनौठो स’जाय दिएको खबर चर्चामा आएको थियो । अष्ट्रेलियन न्युज च्यानलमा प्रशारण गरिएको समाचारअनुसार मास्क लगाउन अ’ल्छि गर्ने पर्यटकलाई प्रहरीले ‘पु’सअप्स’ र उठबस लगायतका क्रियाकलाप गर्न लगाएका थिए । सिएनएनबाट

प्रतिक्रिया दिनुहोस