१४ पटक ग’ र्भ बोक्ने कोसिस असफल पछि सलमान खानको सल्लाहले जुम्ल्याहा बच्चाको आमा बनिन् कश्मिरा ।

हालसालै बिग बॉस १४ मा देखा परेकि काश्मिरा शाह निश्चित रूपमा केही समयको लागि शोमा आए पनि चर्चा भने धेरै नै कमाईन । कश्मिरा यी दिनहरुमा आफ्नो बोल्ड फोटोशूटको कारण चर्चित छिन्, जसका तस्वीरहरु उनका पति कृष्ण अभिषेकले सोशल मिडियामा सेयर गरेका थिए ।

ज होस, काश्मिरा उद्योग को एक प्रसिद्ध नाम हो । उनी प्राय फिल्ममा भन्दा आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा रहन्छिन । काश्मिराले कृष्णासँग दोस्रो विवाह गरेकि हुन् । दुबैले २०१५ बाट डेटिङ्ग सुरु गरेका थिए।

उनिहरुको प्रेम कहानी पप्पू पास हो गया फिल्मको सेटबाट शुरू भएको थियो । शूटिंग पछि ती दुबै समय सँगै बिताउन थाले र त्यसपछि धेरै नजिक आए । २००७ मा, कश्मिराले आफ्नो पहिलो पति ब्रैड लिस्टरम्यानसँग सम्बन्ध वि,च्छेद गरे र धेरै वर्षसम्म कृष्णसँग लिभ इनमा बिताए । अन्ततः उनीहरू दुवैले २०१३ मा विवाहको नाम दिएर सम्बन्ध स्थापित गरे ।

विवाह पछि, कश्मीराको सं,घर्ष सुरु भयो जब उनलाई ग,र्भ धारण गर्न कठिनाई भएको थियो । प्राकृतिक गर्भावस्थाको अभावमा, कश्मिरा र कृष्णाले आईभीएफ प्रविधि अपनाए तर त्यसले काम गरेन।

एक अन्तर्वार्तामा काश्मिराले भनेकी थिईन कि उनले १४ पटक ग,र्भ वती हुने प्रयास असफल भएको थियो । त्यसपछि सलमान खानले उनलाई सरो:गेसीको सल्लाह दिए जुन उनको लागी धेरै प्रभावकारी साबित भयो। कृष्ण-काश्मिराले सरो:गेसी लिए र २०१७ मा उनीहरूका दुई जुम्ल्याहा छोराको जन्म भयो, जस कारण उनीहरूको जीवन खुशीले भरियो।

प्रतिक्रिया दिनुहोस