वास्तु शास्त्र अनुसार राति सिरानीमुनि यी चिज राख्नुहोस्, केही दिनमै चम्किनेछ तपाईको भाग्य

मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ । कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो?

यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् । राति सु ते को समयमा सिरानी मुनि गीता या सुन्र का ण्ड राखेर सु’त्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ ।

त्यस्तै वास्तुशास्त्रका अनुसार राति सु’त्ने समयमा सिरानी मुनि मुला राखेर सुन्त पर्छ र विहान उठेपछि उक्त मुला शिव लिं गलाई चढाउनाले राहुको दो ष नि वा र ण हुने बताइन्छ ।

घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने क ल ह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।

राति सु त्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।

प्रतिक्रिया दिनुहोस