दाजु-भाईले दिदि-बहिनी नै वि,वाह गरेर घर ल्याए, रातको १ बजे जे भयो था,हा पाउँने जो कोही च,कित !

विवा’हलाई लिएर एक भयावह घट’ना घटेको छ । जसले गा’उँ नै स्त’ब्ध बने’को छ । भा’रत, उत्तर प्रदेश आगराको ताज श’हर’बाट एउ’टा स्त’ब्ध पार्ने स’मा’चार आ’एको कु’रा भा’रती’य सञ्चा’रमा’ध्यमहरु’मा आएको छ । मि’डि’या रिपो’र्टका अनु’सार दुई जना दा’जुभाइ’ले दु’ई जना ब’हिनी’लाई विवा’ह गरेका थिए ।

भए’को के भने विवा’ह भए’को रा’ति नै ति दुई दुल’हीले ग’र ग’हना लि’एर फरा’र भएका हुन् । विवा’हको पहि’लो रा’त सुरु हुनु’भन्दा ठीक अघि शौ’चालय ‘ जाने बहा’नामा फिल्मी स्टाइ’लमा ग’हना–रूपै’याँ लिए’र फ’रार भए’को खु’ल्न आएको छ । दुल’ही खो’ज्दा सुरा’कसम्म पनि फे’ला नपा’रेपछि केटाहरु’सहित सिं’गो परिवार नि’राश छ ।

जान’कारी अनु’सार दु’बै दुल’हीको माइती’बाट वि’दा भएर आए’को ती’न घण्टा पछि बा’ह प्रह’री चौ’की क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फ’रार भए’को खु’ल्न आएको छ । बा’ह प्रहरी चौ’की क्षेत्र’को फे’रेरा गा’उँ नि’वासी दुई भा’इको बि’हीबार सोन’भद्रकी दु’ई दिदीब’हिनीसँग विवा’ह भएको थियो ।

राति ११ बजे तिर बि’हे पूरा भयो । त्यस’पछि माइ’तीले दु’ई छो’री दिएर वि’दा गर्दि’एका थिए । आरो’प छ कि दुल’हीको भाइ’ले पनि विवा’हको लागि एक लाख ६० ह’जार रूपै’याँ लिएका थिए । रा’तको एक बजे दुबै दु’लहीहरु आ’फ्नो भ’र्खर बने’को न’याँ घर अर्थात श्रीमा’नको घरमा पुगेका थिए ।

रा’ति सुत्ने तया’री हुँ’दै गर्’दा दुल’हीले शौ’चालय जा’न्छु भनिन् । भ’र्खर आ’एकी दुबै बुहा’रीहरू लि’एर सा’सु शौ’च गराउ’न खेत’मा गइन् । त्यहाँ एक दुल’हीले जु’क्ति लगा’एर लो’टामा ल्या’एको पा’नी पोखिन् । त्यस’पछि उनी’हरुले सा’सुलाई फे’रि पा’नी ल्या’उनका ला’गि पठाए । जब सा’सु पानी लिएर फर्किन्, उनले दुबै बुहा’रीलाई देखिनन् । उनले आफ्नी दुई बुहा’रीमाथि केहि अ’नर्थ त भएन भनेर अनु’मान लगा’उन सुरु गरिन् ।

बुहा’री हरा’एको कुरा उ’नले परि’वा’रका सदस्यला’ई पनि जानका’री गराइन् । उनीह’रुले गाउँले’हरूसँ’ग मिले’र हरा’एका दु’लहीको खो’जी शुरू गरे । तर दुबै’लाई भेट्ने संकेत’सम्म फे’ला पार्न सकि’एन् । दुल’हीहरुले ल’गाएको गह’ना र रुपैयाँ’सहित हराएका थिए । त्य’सपछि सबै’जना लगभग के कुरा’मा पक्का भए भने उनीहरु आ’फैं षड’यन्त्रपूर्वक भागे’का हुन् ।

परि’वारले प’छि थाहा पायो कि दु’लहीहरु भाग्न’को ला’गि पहिल’देखि नै तयार भइसकेका थिए । यस’का लागि गाउँ बा’हिर गा’डी पार्क गरिएको थियो । दुबै दुलही’ले केटाप’क्षलाई माइती’घर पनि ढा’टेको हुनसक्ने अनुमान गरिएको छ । उनी’हरु सो’नभद्रको न’भई अरु कुनै जिल्ला’को भएको हुन’सक्ने जनाइएको छ ।

अहिले दुल’हा र उसको परिवार दुःखी छन् । बुबा’ले पनि छो’रालाई विवा’हको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीह’रूको घर’ बसो’बास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो ।

प्रतिक्रिया दिनुहोस