मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो ।

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले अनलाईनखबरलाई जानकारी दिए । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मनदकृष्णका छोरा यमनले भने, ‘हिजो आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ । सायद भोली डिस्चार्ज हुुनुहुन्छ होला ।’ मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

थप समाचा:-आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौ,,न दु’व्र्य’वहारको घ’टनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्या’य दिने भन्नेमा चिन्तित छन्।

किनकी घ’टनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यू’दो रहने स’म्भावना हुँदैन। तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन्।

‘ग’लत गतिविधि राउटेहरूले कडा सजा’य दिन्छन्’ राउटे समुदायका जानकार थापाले भने, ‘यौ’न दु’र्व्य’वहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु ह’ति’यार) रो’पे’र मा’रि’हाल्छन्।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृ’त्यु’द’ण्ड हुनसक्ने बताउँछन्।

दु’र्व्य’वहारको घ’टना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए। बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए।

दो’षी लाई का’र’बाहीभन्दा पनि पी’डितलाई कसरी बचाउने भन्ने चि’न्ता लागेको छ’ उनी दो’होर्‍याउँछन्, ‘यो घ’टना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मा’रि’हाल्छन्।’ ग’लत काम गर्नेलाई भा’ला रो’पेर मा’र्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस