प्रदेशकै ठूलो अस्पतालको मु,र्दाघ,रमा यौ,नध,न्दा (समातिए यसरी)

काठमाण्डाै।अस्पतालको मु र्दाघ रमा ला श राखिन्छन् । तर, यौ नका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अड्डा बनाए । पछिल्लो समय अस्पतालको मु र्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मु र्दाघरको भएको बताइएको छ ।

यो मु र्दाघरको ठेक्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् । अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ ।

केही समयअघि यो मु र्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो । मंगलबार राती केही व्यक्तिहरु ला श लिएर मु र्दाघर पुग्दा कोठामा युवतीहरु देखेर चकित परे ।

उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो ला श राखेर जाउ भनेका थिए । त्यसपछि श व लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे । यो देखेपछि भने मु र्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए ।

फोटो सार्वजनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि का रवाही गरिएको छ । अस्पतालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई ब र्खास्त गरिएको छ र कम्पनीलाई नोटिस पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस