“निषेधाज्ञाको बेला “चकित पार्ने गरि यति धेरैले ह्वात्तै घट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य कमी आएको छ ।आइतबार सुनको मूल्य ९३ हजार ९ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ९ सय थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ५ रुपैयाँले घटेर १३ सय ६५ कायम भएको महासंघले जनाएको छ ।

घरमै बनाउनुहाेस् खाउँ खाउँ लाग्ने स्वादिलो आँपको अचार,यस्ताे छ बनाउने तरिका (विधि सहित)
घरमै बनाउनुहाेस् खाउँ खाउँ लाग्ने स्वादिलो आँपको अचार,यस्ताे छ बनाउने तरिका (विधि सहित) । अहिले आँपको सिजन छ । तराई तथा पहाडी क्षेत्रमा आँप पाइने गर्छ । यस बेला हावाहुरी चल्ने सिजन पनि हो । यस कारण हावाहुरीले आँप झर्ने गर्छ ।

हावाहुरीले झर्ने आँपलाई अचार बनाएर खान सकिन्छ । पाक्दै नपाकी झरेका आँपलाई अचार बनाएर सदुपयोग गर्न सकिन्छ । आँपको अचार बनाउन काँचो आँप ५०० ग्राम, बेसारको धूलो १ चिया चम्चा, हींग १ चिया चम्चा, रातो खुर्सानीको धूलो १ चिया चम्चा, तोरीको तेल २ चिया चम्चा र नून आफ्नो स्वाद अनुसार आवश्यक हुन्छ ।

बनाउने विधि:- सर्वप्रथम काँचो आँपलाई पखाल्नुहोस् र बोक्रा निकालेर ठिक्क आकारमा का-ट्-नुहोस् । अब यसरी का-टिए-को टुक्राहरुलाई नून र बेसारमा मोल्नुहोस् र एउटा सिसाको भाँडामा राख्नुहोस् । त्यसपछि सिसाको भाँडालाई तीन दिनसम्म घाममा सुकाउनुहोस् र प्रत्येक दिन सफा चम्चाले चलाउनुहोस् ।

तीन दिन पछि अचारमा आवश्यकता अनुसार हीं-ग र रातो खुर्सानीको धूलो मिसाउनुहोस् । त्यसपछि एउटा भाँडोमा तोरीको तेल तताउनुहोस् र चोसो भएपछि अचारमा मिसाउनुहोस् । अब अचार तयार भयो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस