जस्तोसुकै कालो खुट्टालाई पनि यसरी बनाउनुहोस् केही मिनेटमै चमकदार

मौ’सम परिवर्तनपछि सबैभन्दा धेरै असर छा’लामा पर्ने गर्दछ । आज हामी तपाईलाई खुट्टालाई गोरो र चम्किलो बनाउने केही उपायका बारेमा जानकारी दिदैछौँ । तपाईले आफ्नो खुट्टालाई आफ्नो घरमै सुन्दर र आकर्षक बनाउन सक्नुहुनेछ ।तपाईले कागतीको रसलाई मनतातो पानीमा राखेर त्यसलाई ठूलो भाँडोमा खनाउनुहोस् ।

त्यसपछि उक्त पानीमा तपाईले आफ्नो खुट्टालाई केही बेर आराम बस्नुहोस् ।केही बेरपछि तपाईले पानीबाट खुट्टा निकालेर राम्रोसँग मिचेर धुनुहोस्।यसो गर्दा खुट्टाको फोहोर हटेर जान्छ र तपाईको खुट्टा गोरो र आकर्षक हुने गर्दछ ।तपाईले अर्को तरिकाबाट पनि आफ्नो खुट्टा चम्काउन सक्नुहुनेछ । तपाईले आफ्नो खुट्टामा मह लगाएर राम्रोसँग मसाज गर्नुहोस् ।

केही समयपछि सफा पानीले यसलाई धुनुहोस् । यसो गर्दा पनि तपाईको खुट्टा चम्किन सक्छ ।तपाईले चिनीको स्क्रबबाट पनि खुट्टालाई गोरो र चमकदार बनाउन सक्नुहुनेछ । खुट्टामा चीनीको स्क्रमब लागाउनुहोस् । त्यसको केही बेरपछि त्यसलाई सफा पानीले सफा गर्दा पनि तपाईको खुट्टाको फोहोर हटेर जाने गर्दछ । याे पनि पढ्नुहाेस् !

प्याजलाई हातमा रगड्नुहो’स्, पाउनुहुनेछ यस्तो अचम्मको फाइ’दा: तपाईंले सुन्नु भएको छ जसले हामीलाई धेरै रु’वाउँदछन् उसले नै हामीलाई धेरै माया गर्दछन् । यो पनि केही प्याजको मामलामा छ । प्याजले हाम्रो खानालाई स्वादिष्ट मात्र बनाउँदैन, यद्यपि यो हाम्रो लागि अन्य धेरै तरिकाहरूमा पनि फाइदाजनक छ ।

तपाईं प्याजको फाइदा देखेर छक्क पर्नुहुनेछ । जब की’राले टोक्छ,अथवा लामखुट्टेले टोक्छ तब प्याजलाई टोकेको ठाउँमा दल्नुहोस् । हो, यो अनौंठो लाग्न सक्छ, तर विश्वास गर्नुहोस् यो धेरै फाइदाजनक छ । तपाईं छोटो समयमा पनि लाभहरू देख्न सुरु सक्नुहुनेछ ।

यदि तपाईंको हात पोलेको छ भने पनि प्याज दल्नुहो’स् । याद गर्नुहोस् प्याजको प्रकृति पीडा निवारक हुन्छ, र यसले आराम दिलाउँछ। जब तपाईं यसलाई आफ्नो जलेको हातहरूमा प्याज दल्नुहुन्छ यसले हातलाई शीतलो बनाउँछ ।

प्याजले कठिन दिनहरूमा औषधि जस्तो काम गर्दछ। हो, तपाईं सहि पढ्दै हुनुहुन्छ। सुरुमा २ ४ दिन प्रयोग गर्नुहोस् र फरक पाउनुहुनेछ ।खु’ट्टाका छाला गएमा: खु’ट्टामा छालाको मामिलामा, प्याजलाई छालामा थोरै बेरसम्म दल्नुहोस्, ५ दिनमा तपाईंको उक्केको छाला गायब हुनेछ ।

यदि तपाइलाई ज्व’रो छ भने प्याजलाई आफ्नो मोजा मुनि राखेर सुत्नुहोस् । यदि तपाई ज्व’रोबाट चिन्तित हुनुहुन्छ भने प्याजको एक टुक्रा तपाईको मोजामा राख्नुहोस् र निदाउनुहोस् । तपाईं बिहानसम्म स्व’स्थ हुनुहुनेछ।

प्रतिक्रिया दिनुहोस