श्रीमानलाइ सँगै सुत्न र खाना पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जे-ल

युरोपेली मुलुक इटलीमा एउटा अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु-द्दा हालेका छन् ।

यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जे-ल स-जा-य हुने भएको छ ।मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मु-द्दा हालेका हुन् ।

उनले आफ्नी श्रीमती विरु-द्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दु-व्र्यव-हा-र पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्य-वहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले न-पकाउने र कु-हा-एर टो-करीमा फ्याँ-क्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै ग-म्भीर छ । आफू श्रीमतीसँग एउटै ओ-छ्यानमा सुत्न नपाएको र सँगै सुत्न खो-ज्दा ला-त्ताले हि-र्काएर घ-चेटेको उनको गुनासो छ । यदि वा-दीको दा-बी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जे-ल स-जायँ हुनसक्ने का-नुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस