अमेरीकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परेर सोलुखुम्बुका एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु अमेरीकामा रहेका एक नेपालीले जानकारी दिए ।

न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा उनीहरु १४ वर्षदेखि बस्दै आएका थिए । राति सुतिरहेका बेला पानीले डुबेर उनीहरुको मृत्यु भएको हो ।अमेरीकामा हालै आएको आँधी र बाढीमा परेर दर्जनौ मानिसको मृत्यु भईसकेको छ ।

यी संकेत देखिएभने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ ?

एजेन्सी । पुराणमा भनिएको छ की यदी कसैलाई धनकी देवी माता लक्ष्मीको कृपा छ भने कहिलै घरमा धनको कमी हुँदैन्। यसो भन्ने भन्ने गर्दछन् की लक्ष्मी देवी एकै ठाउँमा धेरै समय बस्ने गर्दिनन्। लक्ष्मी देवी चन्चल स्वभावकी हुने गर्दछिन्। आज हामी तपाईलाई माता लक्ष्मीको कृपा मिल्ने संकेतका बारेमा जानकारी दिदैछौँ।

यी संकेत देखिएभने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ ?

माता लक्ष्मीको तपाईप्रति कृपा हुनुको पहिलो संकेत तपाईको आसपास अचानक हराभरा चीज देखिने गर्दछन्। यस्ता संकेत देखिएभने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा मिल्नेवाला छ।

झाडू र लक्ष्मी माताको गहिरो सम्बन्ध हुने गर्दछ। यस्तो अवस्थामा तपाईलाई बिहान बिहान कसैले झाडू लगाएको देख्नुभयो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुनेछ।

यदी शंखको आवाज सुनियो भने तपाईको घरमा लक्ष्मीको आगमन हुने संकेत हो। यदी तपाईले शंखको आवाज सुन्नुभयो भने सम्झनुहोस् तपाईको भाग्य चाडै चम्किदै छ।

बिहान बिहान उखु देखिनु निकै शुभ संकेत छ। यदी अचानक उखु तपाईको आसपास देखियो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ।

माता लक्ष्मीको वाहन उल्लू हो। त्यसैले यदी प्राय तपाईको वरीपरी उल्लू देखिन्छन् भने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा प्राप्त हुनेवाला छ।

प्रतिक्रिया दिनुहोस