यी हुन् को-रोनाका सबैभन्दा ख-तरनाक ५ लक्षणहरु, जुन देखिना साथ तुरुन्तै अस्पताल जानुपर्छ ! बेवास्ता नगर्नुहाेला

यी हुन् को-रोनाका सबैभन्दा ख-तरनाक ५ लक्षणहरु, जुन देखिना साथ तुरुन्तै अस्पताल जानुपर्छ ! बेवास्ता नगर्नुहाेला ।को-रोना भाइरसका दोस्रो लहर बढिबरहेकाे छ साथै नयाँ भेरियन्ट सबैको लागि घा-तक सावित भइरहेको छ । डाक्टरहरुका अनुसार नयाँ भेरियन्ट संक्रामक मात्रै नभई गम्भीर खालको रहेकाे छ ।

नेपालमा गम्भीर समस्या देखिएका बिरामीहरुको भेन्टिलेटर र आइसियुमा भइरहेको छ । गम्भीर भइसकेपछि अस्पताल जाँदा धेरै विरामीहरूले ज्या-न गुमाउनु परेको डाक्टरहरूले बताउदै आएका छन् । निम्न समस्या देखिन साथ तुरुन्तै अस्पताल जानु उचित हुने सबैकाे सुझाव रहेकाे छ:-

१) छाती दुख्नु:- छातीमा हुने कुनै पनि प्रकारको दुखाइलाई वेवास्ता नगर्नुहोस् । को-भिड १९ का धेरै केसहरूमा फोक्सोको म्यूकोसल लाइनिङ्ग आक्रमण गर्दछ तसर्थ, बिरामीले छातीको यस भागमा दुखाइ र ज-ल-न महसुस गर्न थाल्छ । यदि तपाईं यस्तो समस्या महसुस गर्नुहुन्छ भने, तपाईं तुरून्त अस्पताल जानु पर्छ ।

२) ओठमा निलोपन:- धेरै मानिसहरुका ओठहरु र अनुहारमा निलोपन हुन्छ जब उनीहरु को-रोना पोजेटिभ हुन्छन् । यो शरीरमा प्रभावित अक्सिजन स्तरको संकेत हो, जसलाई चिकित्सा भाषामा हाइपोक्सिया भनिन्छ । इपोक्सियामा हाम्रो टिश्यूहरूले पर्याप्त अक्सिजन पाउँदैनन्, जसको कारण शरीर राम्रोसँग काम गर्न सक्षम छैन ।

३) सास फेर्न समस्या:- सासको कमी वा छाती दुख्ने संक्रमणको बढ्दो जोखिमको संकेत हो। को-रोना भाइरस एक श्वासप्रश्वासको संक्रमण हो र यो भाइरसले हाम्रो ‘माथिल्लो भागमा’ स्वस्थ कोशिकालाई आक्रमण गर्दछ । नतिजा स्वरूप, बिरामीलाई सास फेर्न गाह्रो हुन थाल्छ । यसले बिरामीको स्वास्थ्य अवस्था जटिल बनाउछ । यस्तो भएमा तुरुन्तै डाक्टरको सम्पर्कमा जान सुझाव दिइन्छ ।

४) बेहोस हुनु वा स्नायू प्रणालमिा समस्या:- को-भिड १९ बिरामीको स्नायू प्रणालीमा पनि प्रभाव पारेको देखिने गरेको पाइएको बताइएको छ । यसकारण बिरामीमा कन्फ्यूजन, आलस्यता, बैचनी र बेहोस हुने जस्ता समस्या हुन्छ । विज्ञका अनुसार यदि कुनै विरामीलाई सानो र सजिलो काम गर्न गाह्रो भइरहेको छ वा एक वाक्य बोल्न पनि समस्या भइरहेको छ भने तुरुन्त अस्पतालमा जानु पर्छ ।

५) अक्सिजन लेभल:- को-रोना संक्रमित हुँदा यसले शरीरको अक्सिजन स्तरमा पनि नराम्रो असर पार्छ । वास्तवमा, जब को-रोना पोजेटिभ हुन्छ, तब मानव फोक्सोको एयर ब्यागमा तरल पदार्थ भरिन्छ र शरीरमा अक्सिजनको लेभल कमि हुन्छ । यदी यस्तो समस्या देखिएमा बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गरिनु पर्छ ।

६) सामान्य लक्षणहरू:- ज्वरो, खोकी, घाँटी दुख्नु, रुघा लाग्नु, पखाला, घाँटी दुखाइ, बहेको नाक, शरीर दुख्नु, जोर्नी दुख्नु को-रोनाको सामान्य लक्षण हो । यस्तो समस्या देखिएमा होम आइसोलेसनमा बस्न सल्लाह दिइन्छ तर यी लक्षणहरुले नै बिरामीलाई गम्भीर बनाएको अवस्थामा तपाईले चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्दछ।

आफ्नो स्याहार गर्ने तरिका:- स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि यदि तपाईं संक्रमित व्यक्तिसँग ६ फिट भन्दा कमको दूरीमा १५ मिनेट जति सम्पर्कमा रहनुभयो भने तपाईं यस रोगको शिकारमा पर्न सक्नुहुन्छ । संक्रमित व्यक्तिबाट टाढा रहनुहोस् र बाहिर जानु अघि मास्क लगाउनुहोस्, र बाहिर आइसकेपछि हात राम्रोसँग सफाइ गर्ने बानि बसाल्नुहाेस् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस