काठमाडौंको बानेश्वरमा घट्यो अचम्मको घटना ! यस्तो गरेपछी पर्यो उजुरी श्रीमान श्रीमतीनै परे पक्राउ

काठमाडौं १२ असोज । आफ्नै श्रीमतीको सहयोगमा ज’बरज’स्ती क’र’णी ग’रे’को अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मा रहेका छन् ।

निजले ३८ वर्षीया महिलालाई जब’रज’स्ती क’र’णी ग’रे’को अभियोग लागेको छ । घटनामा निजको ३८ वर्षीय श्रीमतीको पनि सं’ल’ग्नता रहेको प्रहरीले जनाएको छ । आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई ज’ब’रज’स्ती क’र’णी सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई आज पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस