जस्तोसुकै अभिनेत्रीलाई पनि माथ दिन सक्ने नेपाली अभिनेत्रीहरु हेरौ तस्बिरमा।

नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । नायिकाहरुको कुन बेला चर्चा हुन्छ र कुन बेला बिवाद हुन्छ भन्ने अत्ताेपत्ताे हुदैन् । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा…

नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । नायिकाहरुको कुन बेला चर्चा हुन्छ र कुन बेला बिवाद हुन्छ भन्ने अत्ताेपत्ताे हुदैन् । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा छन् ।

नायिकाहरुले आफनो पहिलो प्रयासमा नै दर्शकको मन जिते छन् । कतिले अभिनयमाफर्त त कतिले सुन्दरतामार्फत । तीनै नायिकाहरुलाई कतिले बलिउड नायिकाहरुसंग तुलना पनि गर्छन अभिनयको हिसावले होईन रुपको हिसावले । ती नायिकाहरुलाई धेरैले बलिउड नायिकाको उपनाम दिएका छन् ।

बर्षा सिवाकोटी:

प्रतिक्रिया दिनुहोस