नेपाली मोडल भन्दै भाइरल ‘मे पञ्ची’का अहिलेसम्म नदेखिएका बोल्ड तस्वीर

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु लामोसमय देखि सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । तर उनी वास्तवमा म्यानमारकी मोडल हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

बाबुले उनको नाम परिर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

नलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिए उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिएका पाइएका छन् ।सामाजिक सञ्जालमा भाइरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीर–

प्रतिक्रिया दिनुहोस