महिलाले एकचोटी अ:बस्य पढ्नै पर्ने म’नछुने कथा…हेर्नुहोस

क युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सु बिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन।

घर ठूलो भएर के गर्नु लाखौं रि णमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रि’णको ब्या,ज समेत ति,र्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो।

कहिल्यै खाली नबसि प:रिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रि’णको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुरा हरुको पी,डा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत न क्क ली थिए

कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पि,डाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो।

घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अ,चानक छोरो सिंडी बाट लड्न पुग्छ।

हतार हतार एम्बुलेन्समा ह;स्पिटल लैजान्छन, डा:क्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

प्रतिक्रिया दिनुहोस