निकै जिद्धी स्वभावका श्रीमान पाउछन् यी राशिका युवतीले, दबाएर राख्न खोज्छन् आवाज

आखिर हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण मान्छे (जीवनसाथी) कस्तो हुनेछ, उ कस्तो देखिन्छ होला र उसको स्वभाव कस्तो हुनेछ ? यो एक प्रश्न हो जसको जवाफ हरेक मानिस जान्न चाहन्छन् कि तपाइको भावी जीवनसाथी कस्तो हुनेछ ?

ज्योतिषको हिसाबबाट तपाई आफ्नो जिवनसाथीको व्यक्तित्व र स्वभावको बारेमा पत्ता लगाउन सक्नुहुनेछ। जानिराखौ तपाइ आफ्नो राशि अनुसार तपाइको हुनेवाला जीवनसाथी कस्तो हुनेछ?

मेष : मेष राशी हुनेहरुको जीवनसाथी सम्बन्ध निभाउन निकै कुशल हुन्छ। यस राशी भएकाहरुको भावी श्रीमान जिन्दगीमा माया दिने र लिनेबीच सन्तुलन बनाउने खालका हुन्छन। तपाईको पार्टनरलाई कलात्मक कार्यमा रुचि हुनेछ।

वृष: तपाईको जीवनसाथी मनको सफा हुने गर्दछ । तर उनि हल्का जिद्दी स्वभावका हुने गर्दछ र आफुले गरेको निर्णय परिवर्तन गर्दैनन्। तपाइको पार्टनरको रुचि स्पोर्ट्समा हुनेछ।
मिथुन: तपाइको पार्टनर धार्मिक प्रकृतिका हुन्छन। तर उनि कुनै कुराको निर्णय लिनमा ढिला गर्छन। तपाइको पार्टनर आफुलाई राम्रो तरिकाले व्यक्त गर्न सक्षम हुन्छन।

धनु: तपाइको जीवनसाथी खुल्ला विचार र राम्रो विश्लेषण गर्ने क्षमताको हुने गर्दछ। उनि कुनै पनि काम गर्न सक्षम हुने गर्दछ। उनको लुक्स पनि आकर्षक हुने गर्दछ।
वृश्चिक: तपाईको जीवनसाथी निकै हिम्मत र धेरै राम्रो गुणले भरिपूर्ण हुने गर्दछ। उनको व्यक्तित्व निकै आकर्षक हुन्छ। उनको स्वभाव थोरै जिद्दी खालको हुन्छ। तर समाजमा उनको प्रशंसा हुन्छ।

प्रतिक्रिया दिनुहोस