जहाँ यस्ती यु’व’तीलाई कुकुरसँग विवाह गराइन्छ र रा’तभर सं’गै राखिन्छ … कारण जान्दा निकै अचम्म परम्परा …

विश्वमा विभिन्न अनौठो घट’नाहरु भइरहेको हुन्छ । कुनै घट’नाहरु सत्य हुन्छन्, तर पत्याउन मुस्कील पर्छ । तपाईलाई थाहा छ, एक महिलाले कुकुरसँग विवाह गरेकी छिन् । यो अनौठो घटना भारतको हो । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।

कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेको छ । यहाँ ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गर्ने गर्छन् । मकर संक्रान्तिको अर्को दिन साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह गर्ने गर्छन् । दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीतामा पढ्छन् ।

कुकुरलाई खानेकुरा दिइन्छ र रातभर कुरेरबसिन्छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी ठुला नभएसम्म समाजले लिने गर्छ । यो परम्परा यस समाजमा चल्दै आइरहेको छ । यो परम्परा नि’भा’उँदा बच्चामा भएका सबै नराम्रा ग्र’ह दो’ष मेटिने बिश्वास छ ।

तेस्तै बेलायतकी पूर्वमोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी थिइन् । यो सुन्दा अचम्म लाग्ला, तर उनले केटाहरुसँगको प्रेम असफल भएपछि कुकुरसँग विवाह गरेकी हुन् । उनको २ सय २१ जना केटासँगको प्रेम असफल भएपछि सन् २०१९ को जुनमा कुकुरसँग विवाह गरेकी हुन् ।

४९ वर्षकी मोडल इलिजावेथले आफ्नो घरपालुवा कुकुर लोगनसँग विवाह गरेपछि धेरै मानिसहरु चकित परे । उनले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कुकुरसँग विवाह गरेकी हुन् । उनले ८ बर्षको अवधीमा २२० जना पुरुषहरूसँग डेट गरेकी थिइन् । धेरैसँग उनको सम्बन्ध बि’च्छे’द भएपछि कुकुरसँग विवाह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस