किन बा’थरूममा सबैभन्दा बढि ह’र्टअ’ट्याक हुने गर्छ, यस्ताे छ कारण …

किन बाथरूममा सबैभन्दा बढि ह’र्टअ’ट्याक हुने गर्छ, यस्ताे छ कारण ! मानिसको लागि अहिले ह’र्टअ’ट्याक ग’म्भी’र समस्या बन्दै आएकाे छ । ह’र्टअ’ट्याक अचानक हुन्छ तर यो ‘ख’राब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ ।

विज्ञानको आधारमा हेर्दा’ ह’र्टअ’ट्याकको सम्बन्ध हाम्रो र’ग’तमा हुन्छ। र’ग’त मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ। तर जब तपाईको हृदयसम्म अ’क्सी’जन पुग्ने धमनिमा प्ला-क ज-मेको कारण रु-कावट पैदा हुन्छ, यस कारण मुटु धड्कि’ने र’फ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई ह’र्टअ’ट्याक आउने गर्छ ।

बा’थरू’ममा ह’र्टअ’ट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ। बिहानको समयमा बा’थ’रूममा ह’र्टअट्या’क किन आउँछ, यस्ताे छ कारण:-

​१) बिहानको समयमा हाम्रो ब्ल’ड प्रे”शर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हा’ल्छौ तब यसले ब्ल’ड प्रे’श’रमा प्रभावित हुन्छ। यसैकारण ह’र्टअ’ट्या’कको जो’खि’म बढि हुन्छ ।

२) बिहानको समयमा जब हामी शौ’चालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रे”शर लगाउछौ। अधिक प्रे’शर लगाउदा हाम्रो मु’टुमा अधिक द’वा’ब बन्छ जसका कारण ह’र्टअ’ट्याक आउन सक्छ ।

​३) बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अ’धिक कार्य गर्नुपर्छ। यसकारण ह’र्टअ’ट्याक आउन सक्छ।

हर्टअट्याकबाट बच्ने यस्ता केही तरिकाहरु निम्न छन्:- १) यदि नुहाउने समयमा अधिक समयसम्म बाथ टब वा पानीमा रहनुभयो भने यसको असर धम’निमा पर्छ । यस्तैमा अधिक समयसम्म बाथ टबमा नबस्नुहोला । २) पेट सफा गर्नको लागि अधिक जोर नलगाउनुहोला वा ह’तार नगर्नुहोला ।

३) ‘बा’थरु’ममा नुहाउने समयमा पानीको तापमानको ध्यान राख्दै सबैभदा पहिला खु’ट्टा भिजाउनुहोला । त्यसपछि टाउ’कोमा ह’ल्का पानी हाल्नुहोला । यो तरिकाले पनि ब’च्न सक्नुहुन्छ । ४) अधिक समयसम्म एउटै पोजिशनमा नबस्नुहोला । यस तरिकाले तपाई हर्ट’अ’ट्याक’बाट बच्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस