आफ्नो छोराको १४ वर्षका साथीसँग आमाको माया बसेपछि २ बच्चालाई जन्मदिए

एक महिलाले माया अन्धो हुन्छ भन्ने कुरालाइ फेरी साबित गरेकी छिन् । महिला आफैले अन्र्तवार्ताको क्रममा आफ्नो जीवनको बारेमा बताउदै गर्दा कुनै समय छोराको साथीको २ बच्चालाई जन्म दिएकोे खुलाशा गरेकी हुन् ।

मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए ।

उनी केही दिनदेखि पतिसँग स’म्बन्ध वि’च्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।

लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए ।

लीसा र युवकबीच प्रेम बस्दा सम्म उनीहरुबीच शा’रीरिक र भावनात्मक स’म्बन्ध बलियो भइसकेको थियो । र उनी ग’र्भवती पनि भइसकेकी थिइन् ।जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् ।

लीसालाई १४ वर्षका युवासँग स’म्बन्ध ब’नाएको आ’रोपमा प’क्राउ गरेर जेलमा हालिएको थियो । किनकी उनले रा’खेको स’म्ब’न्ध कानुन अनुसार गै’ह्र’का’नुनी थियो ।

उनलाई धेरै समय कै’दमा राखियो र कै’दबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् । दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।-एजेन्सी

पुरूषहरूको तुलनामा महिलाहरू बढी अर्काको श्रीमानप्रति आर्कषित हुन्छन यस्तो कारण छ

हामीले प्राय देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान प्रति ता’क्छन त बिशेषत वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन ।

श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु प’रपुरुष सँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ता’क्छन अर्थात प’रपुरुषसँग यौ’न स’म्बन्ध कायम गर्छन । यसका विषयमा गहन अध्ययनको जरुरत छ । सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले प’रपुरुष सँग स’म्भोग गर्ने गरेको स्वीकारेका छन ।

वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घ’टनाहरु सार्वजनिक भइरहेका छन ।त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुष सँग स’म्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा प’रपुरुषसँगको स’म्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए ।

१० प्रतिशतले त आफूले प’रपुरुषसँग राखेको स’म्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै ड’राउने गरेको जवाफ दिए ।
पयरपुरुष सँग के माध्यमबाट भेटेर सं’सर्ग गर्नुहुन्छ भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौ’न क्रि’या गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत स’म्बन्ध कायम गर्ने गरेका रहेछन् ।

अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भूपू ब्वाय फ्रेण्ड सँग स’म्भो’गमा म’ग्न हुँदा रहेछन् ।प’रपुरुषसँग स’म्बन्ध रा’खेकै कारण आफ्नो श्रीमानसँग स’म्भोग न’गरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी प’रपुरुषसँग स’म्बन्ध रा’ख्ने मध्ये ६८ प्रतिशतले यस्तो स’म्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए । ऐजेन्सि

प्रतिक्रिया दिनुहोस