काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि ९ जना मिलेर पटक–पटक यस्तो हर्कत गरेपछि

काठमाडौंको नयाँ बसपार्कमा एक महिला माथि सा।मूहिक ब’लात्कार गरेको आरोपमा सात जना समातिएका छन् । ती महिला माथि पटक–पटक गरी विभिन्न समयमा ब’लात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई समातेको हो ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। आफन्तको उजुरी पछि प्रहरीले उनीहरूलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पीडितले उजुरी पछि सीसीटीभी फुटेजको आधारमा घ टनामा संलग्‍नहरू लाई प्रहरीले पक्राउ गरेको परिसरका एसएसपी सुदीप गिरीले बताएका छन् । सीसीटीभी फुटेजमा सबै दृश्य कैद भएको देखिएको प्रहरीले जनाएको छ ।

घ’टनामा संलग्‍न अन्य दुई जना फ रार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पी डित महिलाको उमेर करिब ३२ वर्ष रहेको बताइएको छ। महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अर्को समाचार । नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।

७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिने विकास केन्द्रको भनाइ छ । नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारीको चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिने विकास केन्द्रको भनाइ छ ।

यसै आर्थिक वर्षभित्र ठेक्का आह्वान गरी निर्माण थाल्ने गरी केन्द्रले बजेट सुनिश्चितताको लागि अर्थ मन्त्रालयसँग माग गरेको थियो । केन्द्रले रिङरोडमा सवारीको चापलाई व्यवस्थापन गर्दै जाम फ्रि रिङरोड बनाउने अभियान स्वरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको विकास केन्द्रका प्रमुख प्रभात झाले बताए ।

यसको लागि शर्मा एन्ड कम्पनी, एएनके श्रेष्ठ ज्वाइन्ट भेन्चर, कालिका कन्स्ट्रक्सन, हिम सगरमाथा जेभी, सूर्य भ्याली विकास ब्रदर्स जेभी, टुन्डी रसुवा जेभि र आषिस समानान्तर जेभी छनोटमा परेका छन् । उनले भने, “अब केही दिनमा नै उनीहरुले दिएको प्रस्ताव खोलेर निर्माण प्रकृया अगाडि बढ्ने छ ।” रिङरोडमा ट्राफिक जाम नहोस् र सवारी कतै रोकिनु नपर्ने गरी ट्राफिक फ्रि सडक बनाउन लागिएको हो ।

यो फ्लाइओभर निर्माणसँगै एकान्तकुना, सातदोबाटोमा पनि फ्लाइओभर निर्माण गर्दै रिङरोड (कलंकी–कोटेश्वरसम्म)लाई सवारीका चापमुक्त (ट्राफिक फ्रि) जोन बनाउने केन्द्रको तयारी रहेको छ । सातदोबाटो र एकान्तकुना चोकको लागि स्रोत जुटाउनको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । अन्डरपास वा फ्लाइओभर निर्माण पूरा भएसँगै यो क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता आउने विश्वास केन्द्रको रहेको छ ।

करिब ३३ करोड रुपैयाँको लागतमा फ्लाइओभर बनाउने गरी अर्थ मन्त्रालयबाट प्राप्त बजेटको आधारमा असारमा ठेक्का आह्वान गरिएको थियो ।
एमएसी (मेकानिइकल्ली स्टेवलाइज अर्थ) वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर फ्लाइओभर तयार गरिनेछ । फ्लाइओभरको लम्बाइ कुल करिब ४ सय ५० मिटर हुनेछ भने केन्द्रले इपीसि (इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन) मोडेलमा ठेक्का आह्वान गरेको हो ।

२ वर्षभित्र निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने साथै डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुने केन्द्रले जनाएको छ।
हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाइओभर निर्माण गरि रिङरोडको ट्राफिकलाई निरन्तर बहने छन् । जसअनुसार सो फ्लाइओभरले कलंकी–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडक खण्डबाट गुड्ने छन् ।

विकास केन्द्रले चक्रपथको कलंकी–अति व्यस्त सवारी चाप रहेको सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने प्रकृया अगाडि बढाएको छ । केन्द्रले आर्थिक वर्ष २०७८/०७९ मा नै सातदोवाटो र एकान्तकुनामा सवारी व्यवस्थापनको लागि प्रक्रिया थाल्ने जनाएको छ । सोहि व्यवस्था अनुसार अर्को महिना कार्यान्वयनको लागि ठेक्का आह्वान गर्ने केन्द्रको भनाइ छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस