टाउको दुख्यो भनेर अस्पताल गएका ब्याक्तिको त्यो पार्ट हेर्दा डाक्टर चकित……

अ’त्यधिक टा’उको दु’खेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गो’ली फे’ला परेको छ । सो गो’ली करिव २० वर्षअघि उनको ख’प्परभित्र प’सेको खु’लासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टा’उको दु’ख्ने ग’र्दथ्यो । पछिल्लो समयमा उनलाई झनै ब’ढी टा’उको दु’ख्न था’लेको थियो ।

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टा’उको दु’खेको हु’न सक्ने अनुमान गरे । तर, टा’उको दु’खाईको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टा’उको दु’ख्नुको अनौठो कारण पत्ता लगाए ।

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको वायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गो’ली भएको खुलासा भयो । सो गो’ली उनको ख’प्परभित्र कसरी प’स्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो ।

करिब ८ वर्षको हुँदा उनी र उनका भाई घरमा ए’य’र ग’न खेलिरहेका थिए । गो’ ‘ली अ’कस्मा’त प’ड्कि’दा उनको टा’उको’को खो’प’डी’भित्र प’सेको थियो । टा’उको’मा गो’ली ला’गे’को थाहा पाएर बाबुआमाले गा’ ‘ली ग’र्ने ड’रले उनीहरुले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरुले केही भनेनन् । कपालले टा’उकोको घा’उ ढा’क्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खा’सै दुखेन् । गत महिना आ’कस्मि’क शल्यक्रिया गरेर उनको टा’उ’कोको गो’ली नि’का’लिएको थियो ।

प्रतिक्रिया दिनुहोस