बाटो हिँडिरहेकी महिलालाई स मुहिक ब ला त्कार, बिचरा नै यौ नाङ्ग क्ष त वि क्षत(भिडियो हेर्नुस)

मोरङको बेलबारी ४ कि एक म’हि’ला माथी सा’मु’हिक ब’ला’त्का’र भएको प्र’ह’रिले बताएको छ । इटहरिबाट काम गरेर गछिया फर्किँदै गरेकी ती ३० वर्षीय महिलालाई सुन्दर हरैँचा नगरपालिका ४ बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमिली लजको एउटा कोठामा ब’न्ध’क बनाएर उनको सा’मु’हि’क ब’ला’त्कार भएको प्र’हरिले जनाएको छ ।

पी’डि’त महिलाको अहिले बिराटनगर स्थित कोशी अ ‘स्पता’ल’मा उ’प’चार भै रहेको छ । ब’लात्का’रका कारण उ’च्च र’क्त’स्राव भएको’ले अवस्था गम्भीर रहेको अस्पताल’ ले जनाएको छ ।शुक्रवार राती ३ जनाले पालै पालो ती महिला माथी ब’ला’त्कार गरेको हुन सक्ने प्र’हरिको भनाई छ ।

ब’ला’त्का’र’मा हो’ट’ल सं’चा’ल’क सुन्दर हरैँचा ४ अर्जुन श्रेष्ठ, उनका भाइ मनोज श्रेष्ठ र झापा घर भएका राम बहादुर नेपाली संलग्न रहेको प्र’ह’रि’ले बताएको छ । उनिहरुले होटलमा राखेर रात भर सामुहिक ब’ला’त्कार गर्दा ती महिलाई अत्याधिक र’क्त’स्रा’व भएकोले अवस्था चिन्ता’ज’नक भएको बुझिएको छ । ती महिला सुनसरीको इटहरी स्थित एक घरमा काम गर्दै आएकी थिइन् ।

काम सकेर गछिया बहिनिको घरमा फर्किने क्रममा उनलाई अर्जुन सहित तीन जनाले होटल पु’र्या’एको खुलेको छ । घ’ट’ना’बारे आफुले भोलिपल्ट बिहान ८ बजे मात्र थाहा पाएको ती महिलाकी बहिनिको भनाई छ । बेलुका घर न’आए पछि उनको खो’जी ग’रे’को पी’डि’त महिलाकी बहिनिको भनाई थियो ।

आफुले बिहान थाहा पाएर उक्त हो’ट’ल’मा पुग्दा दिदी र’क्ता’म्य भएर बे’ड’मा ल’डि’रहेको भेटेको बहिनिले बताएकी छिन । आफुले अस्पताल लैजान उनिहरुसगँ सहयोग मागेको पनि उनको भनाई थियो ।आफुले घ’ट’नाबारे प्र’हरिलाई जानकारी गराउने बताए पछि मात्र उनिहरुले अ’स्पताल लैजान सहयोग गरेको उनको भनाई थियो ।

अर्जुन लगायतले घट’ना बारे प्र’हरीलाई खबर गरे मा’र्ने ध’म्की समेत दिएको बहिनिले बताएकी छिन । बिराटनगर अस्पताल पुर्याउदाँ गाडिको सिट समेत र’ग’तले पुरै भि’जे’को उनले बताईन । घ’ट’ना बारे अनुसन्धान सुरु गरि सकेको मो’रङ प्र’ह’रीले जनाएको छ । प्र’ह’रिले घटनामा संलग्न अर्जुन श्रेष्ठलाई सोही दिन बिराटनगरबाट नै प’क्रा’उ गरेको बतएको छ ।

यस्तै घ’टना’मा संलग्न अर्का मनोज श्रेष्ठलाई पनि प्र’हरीले भो’लि’पल्ट प’क्रा’उ गरिसकेको छ । अर्का संलग्न भनिएका राजकुमार नेपाली भने फ’रा’र रहेको प्रह’रिले बताएको छ । उनको पनि खोजी भै रहेको मोरङ प्र’हरि’का प्रवक्ताले बताएका छन ।

फ’रा’र अ’भि’यु’क्त राजकुमारको असली नाम राजकुमार नै हो या होइन भन्ने बरे पनि प्र’हरिले खोजी गरिरहेको प्र’हरिले जनाएको छ । घ’ट’नामा संलग्न दुई जना प’क्रा’उ भै सकेकोले अब तेश्रो ब्य’क्ती पनि चाँडै प’क्रा’उ पर्ने प्र’हरि’ले जनाएको छ ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया दिनुहोस