मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ, हेण्डसम पुरुष देख्दा इमोशन जाग्छ : सावित्री सुवेदी (भिडियो हेर्नुस्)

काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् ।
केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पे,टि,कोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवादित बनाए ।

खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् ।
उनले आफ्नो पहिरनलाई लिएर कसैले छ,क्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् । उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् ।

उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।
आफ्नो वाहिरी पहिरन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आकर्षिक हुन्छु, मेरो पनि पार्टनर छ । मानिसको नीजि र सामाजिक जिवन हुन्छ ।

म सामाजिक जिवनमा महिला अधिकारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पार्टनरसंग रमाउँछु । मेरो नीजि जिवन सार्वजनिक गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पार्टनर भएको र उनीसंग खुसी हुनेगरेको पनि बताएकी छन् ।

उनले आफुलाई छ,क्का र हि,जडा भन्दा दु,ख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ ।
मेरो व्वायफ्रेण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इ,मो,श,न जागेन भने म महिला नै होइन ।

प्रतिक्रिया दिनुहोस