गायिका समीक्षा अधिकारीको खुलासाले नयाँ तरंग, नायक पल शाहलाई कति पुग्छ चो,ट !

काठमाडौ । केही समय पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारी र नायक पल शाहबीचका केही समाचारहरु बाहिर आएका थिए ।उनीहरुबीच गो,प्य स,म्बन्ध रहेको दा,वी गर्दै केही सञ्चार माध्यमले खबर छापेका थिए ।त्यति मात्र हैन गायिका अधिकारीसँग नायक शाहको स,म्बन्ध रहेको र उमेर सानो भएका का,रण गो,प्य राख्ने उमेर पुगेपछि विवाह गर्ने गो,प्य सहमति भएको कुरा समेत गो,प्य स्रोतको ह,वाला दिँदै खबर छापिएको थियो ।

यति मात्र हैन उमेर अन्तर धेरै रहेको र विवाह गर्नपनि लामो समय प्रतिक्षा गर्नुपर्ने भएकाले शाहले पै,सा दिएर गुपचुप कुरा मिलाउन खोजेको कुरा समेत चलचित्र पत्रकार प्रकाश सुवेदीले कार्यक्रम मार्फत नै भनेका थिए ।यी सबै कुरा आउँदा समेत गायिका अधिकारी र नायक शाह चुपचाप थिए । तर गायनमार्फत स्रोता–दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी भने फेसबुकमा खुबै लेख्न थालेकी छिन् ।

उनी केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई क,मजोर नठान्न आग्रह गर्दै स्टाटस लेखिन् त्यसले निक्कै हं,गामा मच्चियो । त्यसपछि ‘विस्तारै खुल्छ मु,कु,ण्डो’ भन्दै अर्को स्टाटस लेखिन यसले झनै सबैलाई सोच्न बा,ध्य बनायो ।

समीक्षाले बिहीबार भर्खरै फेसबुकमा एक स्टाटस पोस्ट गरेकी छिन् । जहाँ उनले अभिनेता पल शाहसँगको स,म्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेको स्पष्ट हुन्छ । समीक्षाको नाम केही महिनायता पलसँग जोडिँदै आएको छ यसअघि पलसँग जोडिएर गसिपहरु आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।

तर, बिहीबार समीक्षाले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ ।अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ समीक्षाको यो स्टाटससँगै पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको संकेत देखिन्छ । उनले यो स्टाटस किन लेखिन् । के भइरहेको छ भन्ने सोच्न भने सबै बा,ध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस