स्वस्तिमाको नौलो पहिरनले सामाजिक सञ्जालमा तहल्का

काठमाडौ – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का पछिल्लो समय निकै चर्चामा छिन् । मंगलबार स्वस्तिमाले पति निश्चल बस्नेतसँगको २ वटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

सार्वजनिक तस्बिरमा स्वस्तिमा र निश्चल नौलो पहिरनमा देखिएका छन् । स्वस्तिमा निलो पारदर्शी पहिरनमा छिन् भने निश्चल कालो कोर्ट र सेतो सर्ट लगाएका छन् । सामाजिक सञ्जालमा धेरैले स्वस्तिमाको पहिरनको प्रशंसा गेका छन् ।

होस्टल रिर्टन्स, बुल,बुल, छ,क्का प,ञ्जा, २ रुपैयाँ, चपली हाइट २ लगायतका दर्जन बढी फिल्ममा अभिनय गरेकी स्वस्तिमा म्युजिक भिडियोमा पनि अभिनय गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस