यस्तो दाग देखिए बो-क्सिले चु-सेको भन्ने भ्र-ममा नबस्नुस् यस्ता हुनसक्छन् नसाेचेका घा-तक कारणहरु

यस्तो दाग देखिए बो-क्सिले चु-सेको भन्ने भ्र-ममा नबस्नुस् यस्ता हुनसक्छन् नसाेचेका घा-तक कारणहरु ! कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दा-ग-धब्बा देखिने गर्दछन् । यस्तो दा-ग दब्बालाई हाम्रो नेपाली समाजमा बो-क्सी-ले चु-सेको (टोकेको) भन्ने गर्दछ ।

खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग धेरै देखियो भने बो-क्सी-ले चु-सेको भन्ने गरिन्छ तर, यसमा कुनै सत्यता भने हुँदैन किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । चिकित्सकहरुका अनुसार शरीरमा देखिने निलो दा-ग हाम्रो स्वास्थ्य अवस्था बिग्रन लानेको अवस्था भन्ने बुजिन्छ जसका कारणहरु यश प्रकार छन्:-

१) औषधी सेवनका कारण:- केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दा-ग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दा-ग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दा-ग देखिन्छ ।

२) क्यान्सर र किमोथेरापीका कारण:- तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दा-ग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

३) छालामा चो-ट:- आम रुपमा छालामा चो-ट लाग्दा यस्तो दा-गहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चो-ट लाग्न सक्छ जसले गर्दा तपाईकाे शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ।

४) खानामा पोषण तत्वको कमि:- रगत ज-म्न र रगतका ध-मिनिमा लाग्ने चो-टहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

जस्तै भिटामिन ‘के’ले रगत ज-म्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

प्रतिक्रिया दिनुहोस