तासबाटै संसारको भविष्यवाणी गर्ने पहिलो महिला क्षेमता,जसले क्या न्सर समेत निको पार्ने ग्यारेन्टी लिइन

पछिल्लो समय बिभिन्न माध्यमबाट ज्योतिषी भूमिका गर्नेहरुको लर्को हुन्छ,कसको कति विश्वास गर्ने भन्ने आफ्नो कुरा हो तर यस्तो व्यक्ति मिडियामा आएकी छिन जसले तास बाटै विश्वको सजिलै भविष्यवाणी गर्न सक्छिन भने उनले हरेक रोगको बच्ने उपाय समेत दिने गरेकी छिन।

उनले गरेको भाबिश्यवानी धेरै मिल्दै आएको विज्ञहरु बताउछन।उनि नेपालको पहिलो त्यस्तो व्यक्ति हुन् जुन रुपबाट सजिलै अरुको भाग्यरेखा हेर्ने गर्छिन।उनले बिभिन्न व्यक्तिहरुको भाग्यरेखा हेरेको भिडियो अहिले मिडियामा भाइरल छ।उनि जे हो त्यो खोजेर भित्र सम्म पुगेर अध्यान गर्छिन।

आफुलाई सहजै रुपमा प्रस्तुत गर्ने उनि गरिब जनताको लागि सायता बन्ने बताउछिन भने अन्य कुरामा पनि सधै साथ् दिने बताउछिन।बेलायत बस्दै आएकी क्षेमता एक अदभुत शक्ति भएकी महिला हुन्।उनि बिदेशमै बसेर पनि हजारौ नेपालीहरुको भाग्यरेखा हेर्ने गर्दछिन।

यो पनि :-राति अबेर सम्म निन्द्रा नलागे अपनाउनुस यी उपाय
हाम्रो शरीरमा निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरी चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरीन्छ ।शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् । यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।
१. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।२. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।३. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।
४. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।५. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।६. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन।
७. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।

८. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।९. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।१०. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।११. दिउँसोको खाजापछि कफी नखानुहोस् ।अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ । त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ । तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस