तिव्र हावाले उडायो शिल्पाको पहिरनः फ्यानले भने, ‘सम्हाल्न नसक्ने वस्त्र किन लगाको ?’ (भिडियोसहित)

बलिउडमा अभिनेत्री समय समयमा उप्स मोमेन्टको शिकार हुने गरेका छन् । यो बीचमा सुन्दर नायिका शिल्पा शेट्टी पनि संकटमा परिन् ।शिल्पाले पापाराजीको अगाडि सार्वजनिक रूपमा लगाएको पहिरनलाई हावाले उडाउन थालेपछि उनी उ प्स मोमेन्टको शिकार हुन पुगेकी हुन् ।

उनी आफ्नो फेशन सेन्स र स्टाइलका कारण सदा चर्चा मा रहन्छिन् । उनको फिटनेसले पनि फ्यानलाई निकै प्रेरित गर्छ ।तर हालै शिल्पा शेट्टी वार्डरोब मालफङ्क्शनको शिकार भइन् । शिल्पाले पापाराजीको अगाडि सार्वजनिक रूपमा लगाएको पहिरनलाई हावाले उडाउन थालेपछि उनी उ प्स मो मेन्टको शि कार हुनुपर्यो ।

वास्तवमा अघिल्लो दिन शिल्पा सेट्टी आफ्नी बहिनी शमिता शेट्टीको जन्मदिन मनाउन पुगेकी थिइन् । जन्मदिन मनाउनुअघि शिल्पा पापाराजीसँग पोज दिँदै थिइन् ।तर एक्कासी तिव्र गतिको हावाका कारण उनको अग्लो स्लिट ड्रेस हावामा उड्न थाल्यो, त्यस समयमा शिल्पा उ प्स मो मेन्टको शि कार हुनुपरेको थियो । शिल्पाको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

‘यदि तिमीले पहिरन सम्हाल्न सक्दैनौ भने किन लगाउँछौ ?’भिडियो भाइरल भएपछि धेरै प्रयोगकर्ताले अभिनेत्रीलाई पहिरनका कारण ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब ढाकछोप गरेर के फाइदा, सत्य सबैका सामु आइसकेको छ ।’अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि तिमीले पहिरन सम्हाल्न सक्दैनौ भने किन लगाउँछौ ?’ योसँगै धेरै प्रयोगकर्ताहरूले शिल्पाको झोला र बडी सेपरको मजाक पनि उडाइरहेका छन् ।

हावाहुरीका कारण सार्वजनिक स्थलमा उनी उ प्स मो मेन्टको शि कार हुनुपर्यो । तर शिल्पाले यो अवस्थालाई निकै राम्रोसँग व्यवस्थापन गरेकी छन् । शिल्पाले बहिनी शमिता शेट्टीको जन्मदिनमा सुन्तला रंगको थाई हाइ स्लिट पोशाक लगाएकी थिइन् । उक्त पोशाकको साथ, अभिनेत्रीले आफ्नो मेकअपलाई हल्का चमकदार राखेकी छिन् । शिल्पाले पोशाकमा मिल्दोजुल्दो सनग्लास पनि लगाएकी थिइन् ।

खुला नरम कर्ल कपालमा शिल्पा आकर्षक र स्टाइलिस देखिन्छिन् । तर, हावाहुरीका कारण सार्वजनिक स्थलमा उनी उ प्स मो मेन्टको शि कार हुनुपर्यो । तर शिल्पाले यो अवस्थालाई निकै राम्रोसँग व्यवस्थापन गरिन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस