विहेको पहिलो रातमा दुलहीले गरिन यस्तो ह र्कत, परिवार समेत चकित….

भनिन्छ विहे दुई परिवारका साथसाथै दुई मानिसको यस्तो मिलन हो जो विश्वासमा अडेको हुन्छ । तर, कर्नाटक हाईकोर्टमा एक घरमा श्रीमान र श्रीमती एकअर्काविरुद्ध से; क्स नगरेको आरोप लगाउँदै स; म्बन्ध वि; च्छेदका लागि निवेदन दिएका छन् ।

समाचार अनुसार हाईकोर्टले पनि यो विवाहित जोडीलाई स; म्बन्ध वि; च्छेदका लागि यसकारण अनुमति दिएको छ कि विहेपछि उनीहरुबीच कहिलेपनि यौ; न स; म्बन्ध बसेन ।हाईकोर्टले आफ्नो फैसलामा भनेको छ कि यो मुद्दामा कुनै शा; रीरिक असक्षमता वा अन्य कुनै अर्को कारणले से; क्स असफल भएको देखिएन् ।

यो प्रथा हो कि विहेपछि घरमा पहिला त्यसपछि दुलहीको घर (माइत)मा रिसेप्शन आयोजना गरिन्छ ।आरोप छ कि श्रीमतीले विहेपछि मैसूर भन्ने ठाउँमा शिफ्ट हुने बाचा गरेकी थिइन् तर, दुई महिनापछि उनले आफ्नो ट्रान्सफर हुन नसक्ने बताइन् ।

यता श्रीमतीले पनि आरोप लगाएकी छिन् कि उनका परिवारले विहेको पहिलो रातमा पार्टीको आयोजना गरेका थिए जहाँ उनका पति आएनन् । अब हाईकोर्टले सम्बन्ध विच्छेदको मञ्जुरी दिइसकेको छ । श्रीमान मंसूमा एक उप–रजिष्ट्रार हुन भने पत्नी शिवगोमामा एक सिस्टम एनलिष्ट हुन्

प्रतिक्रिया दिनुहोस