वि,श्वासनै नहुने गरी १६ वर्षकी श्रीमतीलाई श्रीमानले नै जेठाजूको हातमा सु’म्पिएपछि…

कैलाली,समाजमा वि,श्वास नै गर्न नसकिने समाचार सार्वजनिक हुने गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा ज,बरजस्ती क,रणी गर्न खोज्ने जेठाजूलाई नै आफ्ना श्रीमानले श्रीमती सु,म्पने गरेको अभियोगमा श्रीमान प,क्राउ परेका छन् ।

जेठाजुका लागि आफ्नो १६ वर्षीया श्रीमतीलाई ज,वरजस्ती गर्न सघाउने श्रीमान प,क्राउ परेका हुन् । १६ वर्षीय श्रीमतीलाई ज,बर ज,स्ती क,रणी गर्न सघाएको भन्दै श्रीमानसहित क,रणी गर्न खोज्ने जेठाजू वि,रू द्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार प,क्रा उ गरेको हो ।

जि,स्काउने र सं,वेदन शिल अं,ग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मा,र्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा ज,बर ज,स्ती क, रणी गर्न खोजेको भन्दै पी,डित र माइती प,क्षले प्रहरीमा उ,जुरी दिएका थिए। सोही उ, जुरीको आधारमा प्रहरीले दुवैलाई प,क्राउ गरेको हो।

उ,जुरीमा ती पी,डितले घ,टना कसैलाई बताए आफूलाई मा,रि दिने समेत ध,म्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कु,टपि,ट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट ज,बरज स्ती क,रणी गराउन सहयोग गरेको हुँदा का,रबाही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस