आफ्नो प्रेमीकाले धाेका दिदा, एसरी गराए क्याप्टेनले प्लेनको दुर्घटना, १४९ जना को ज्या’न गयो

एउटा सन्का क्याप्टेन जसले योजनाबद्द रुपमा प्लेन दुर्घटना गराए जसमा १५० जनाले आफ्नो ज्यान गु’माए | यो घटना प्लेनको को-पाईलटले योजनाबद्द रुपमा गराएका थिए |सबै यात्रुहरु सुरुमा प्लेन चढे र सुरुमा अवस्था सबै सामान्य नै थियो,क्रमस प्लेनका पाईल्ट र को पाईलट पनि चढे सबै चिज जाच र सबै ठीक भएपछी प्लेन उड्यो र सबै यात्रुहरु खुसि नै देखिन्थे | यस प्लेनको को-पाईलट भने भर्खरै प्रेममा धोका खाएका अन्द्रियास लुबिज थिए र पईल्ट चाई प्याट्रिक थिए | प्लेन स्पेन बाट जेर्मानी तर्फजादै थियो | जहाज करिब ४० हजार फिट माथि उडीरहेको थियो |

बिचमा पाईलट प्याट्रिकलाई ट्वाईलेट जानुपर्यो भनेर को पाईलट आन्द्रियास लाई खबर गरेर प्लेनको ककपिटबाट निस्किए | अब प्लेन को जिम्मेवारी थियो भर्खरै प्रेममा धोका खाएका आन्द्रियास संग , त्यसपछि उनले त्यसपछि उनले प्लेनको ककपिटको ढोकानै लक गरिदिए र प्लेनलाई निकै नै धेरै गतिमा तल तिर लाग्न थाले, प्लेको सन्तुलन बिग्रेको सबै प्यासेन्जर हरुले थाहा पाए र आत्तिएर कराउन थाले , यो सुनेर पाईलट हत्तारहत्तार गरेर ककपिटको ढोका खोल्न खोजे तर ढोका भित्र बाट लक थियो , ढोका खोल भन्दै १५ मिनेट जति पाईलट चिच्याउन थाले तर सकेनन् र भित्र बाट कोपाईलटले पनि कुनै जवाफ दिएनन् , प्लेन तल रहेको एउटा पहाड तिर ठोक्किन लागीसकेको थियो र अन्तत प्लेन पाहाडमा गएर ठोक्कियो र सबैले ज्यान गुमाउन पुगे |

पछि घटनाको पुरै जाच गर्दा उनलाई धोका दिएकी प्रेमिकाले उनको आन्द्रेयासको बारेमा सबै कुरा खोलिन , उनिले भनिन् कि, पहिला प्रेममा हुदा आन्द्रेयासले प्रेमिकालाई भन्ने गर्थे ,म एस्तो काम गर्न चाहन्छु कि जुन पुरै दुनिया ले याद राखून् | आखिर उनले जे भन्थे त्यहि नै गरेर देखाय, जुन कुरा उनले आफ्नो प्रेमीलाई भनेका थिए |प्रेमिका संग बिछोड भएपछि उनको मानसिक अवस्था झनै बिग्रिदै गएको थियो | उनकी प्रेमिकाले पछि पुलिसलाई बताईन कि उनको मनमा सधै नकारात्मक कुराहरु मात्रै खेल्ने गर्थ्यो | उनको एस्तो अवस्था बारे बिमान अधिकारिहरुले थाहै पाएनन् र येस्तो घटना हुन पुग्यो |

तर अझै पनि यस घटनामा केहिकुरा रहस्यमै लुकेको छ , पाईलटले १५ मिनेट सम्म बोलाउदा पनि किन उनि बोलेनन् भन्ने कुरा अझै पुस्टि भईसकेको छैन , यो कुरा पत्तालाग्न सकेन किन भने प्लेनका सबै यात्रुहरुले आफ्नो ज्यान गुमईसकेका थिए |

प्रतिक्रिया दिनुहोस