आफ्नो गीतमा अभिनय गरे’की दृष्टि बिहिन युवतीको, उपचार गराउदै गायक-राजेश पायल राई (भिडियो हेर्नुस्)

राजेश पायल राई जो बर्षौ बर्षदेखि नेपाली गायन क्षेत्रमा एकछत्र राज गरिरहेको नाम हो । उनी स्वदेश बिदेशमा विभिन्न समय अवदिमा गाउने र देशका विभिन्न भुभागमा मेला महोत्सव एवम ठुलाठुला कार्यक्रममा गित गाउछन् ।

केहि समय अगाडि यहि सिलसिलामा उनी अमेरिकाको न्युयोर्क स्थित गित गाउनकै लागि गएका थिए । उनी मञ्चमा गित गाउदै थिए ,एकाएक पिछाडिबाट एकजना आएर राजेश पायलको घाँटी नि चोरेका थिए ।कार्यक्रमका संचालक टिमले पछि उनिलाई नियन्त्रणमा लिएका थिए।

राजेश पायल राई नेपाली प्रतिष्ठित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरू र थुप्रै म्युजिक भिडियोमा स्वर दिइसकेका छन् । उनी विश्वमै ५ घ ण्टामा ९ गीत रेकर्ड गर्ने पहिला गायकका रुपमा पनि उनलाई संसार भरि नै चिनिन्छ।

धेरै समय अगाडि राजेशले दिनभरिमा लगभग ११/२२ बट्टा चु रोट एकैदिनमा खाने गर्दथे ।उनी र क्सी भने रातभर खाएर लड्ने समेत गरेका थिए ।तर उनलाई प्यारालाइसेस भएपछि र क्सी र चु रोट पुर्ण रुपमा त्यागेको बताएका छन् ।

गायक राई अहिले निकै नै भाइरल भएको संजाल टिकटकमा पनि जोडिएका छन् ।उनले यसै संजालमा एकजना दृस्ठि बिहिन युवतीले “सागर सरिचोखो माया” गीतमा बनाएको टिकटक भिडियो निकै मन परेपछि आखाको उज्यालो फर्काउन युवतीलाई निशुल्क उपचार गराउने अठोट गरेका छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस