यस्ता महिलाको कारण चम्किन्छ पुरुषको भाग्य, हुँदैन कहिलै पैसाको अभाव

काठमाडौँ,हरेक व्यक्ति आजभोलि पैसाको पछाडि भाग्ने गर्दछन्। यसको सबैभन्दा ठूलो कारण हो। महंगी र विलासिता।
त्यसैले हरेकको चाहना हुने गर्दछ, आफ्नो साथमै धेरै धन, दौलत होओस्। तर चाहेर मात्र धन दौलत आउँदैन्। मेहनत गर्नुपर्दछ। तर कुनै समय मेहनत गर्दा पनि पैसा आउँदैन् ।

भन्ने गरिन्छ धन, दौलत भाग्यसँग पनि जोडिने गरिन्छ। भाग्यमा जति धन हुने गर्दछ, त्यति उनीहरुलाई प्राप्त हुने गर्दछ। जब प्रश्न उठ्ने गर्दछ तपाईको भाग्यका बारेमा । यसको सरल जवाफ हो समुन्द्र शास्त्र ।

समुद्र शास्त्रमा शरीरको अंग हेरे पनि सजिलै भविष्यवाणी गर्न सकिन्छ। त्यस्तै महिलाको पैताला, त्यसमा रहेका चिन्ह र औँलाबाट पनि पतिको सुख र भाग्यका बारेमा पत्ता लगाउन सकिन्छ।समुद्र शास्त्रका अनुसार पैतलामा चक्र, ध्वज वा स्वस्तिक चिन्ह छ भने त्यस्ता महिलालाई विवाह गर्ने पुरुष निकै भाग्यमानी हुने गर्दछन्।

आउनुहोस् जानौँ समुद्र शास्त्रका अनुसार महिलाको खुट्टाका बारेमा,
समुद्रशास्त्रका अनुसार यदी कुनै महिलाको पैताला मोटोवाला भागबाट कुनै रेखा खुट्टाको औँलातर्फ गएको छ भने त्यस्ता महिला पतिका लागि निकै शुभ मानिने गरिन्छन्।

हिड्ने समयमा यदी कुनै महिलाको कान्छि औँला र त्यसको नजिकैको औँलाले जमिन छुने गर्दछ भने त्यस्ता महिलालाई विवाह गर्ने व्यक्तिको जीवनमा निकै धनलाभ हु्ने गर्दछ। र यिनीहरुलाई कयौँ सम्पत्ति मिल्ने गर्दछ।

यदी कुनै महिलाको पैतालामा कमल वा छात्रको चिन्ह छ भने यस्ता महिनाका पतिको राजनीतिक क्षेत्रमा भाग्य चम्किने गर्दछ।यदी महिलाको खुट्टाको कान्छि औँला र त्यसको नजिकको औँलाको लम्बाई छोटो हुने गर्दछ भने यस्ता महिलाका पतिमा कुनै किसिमको समस्या आउँदैन्।

यदी कुनै महिलाको खुट्टाको मध्यमा र अनामिका औँलाको लम्बाई बराबर हुन्छ भने त्यसलाई शुभ मानिने गरिन्छ। यस्ता महिलाको पतिलाई कुनै किसिमको आर्थिक समस्या आउदैन्।महिलाको खुट्टाको आकार कोमल, गोलो र आकर्षक हुन्छ भने त्यस्ता महिलाको पतिको जीवनमा हरेक सुख प्राप्त हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस