फेरी बाहिरियो पल र समिक्षाको अर्को भिडियो ? पल शाह र समीक्षा अधिकारीको वि,वादमा जयकिशन र पुण्यको भ,नाभन (भिडियो सहित)

पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर वि,वाद देखिएकाे छ । गायिका अधिकारीले पलवि,रुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उ,क्साएको बताएका छन् । पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका हुन्।

उनले सञ्जालमा आफ्नो संघ,र्षपूर्ण जीवनको सम्झना पनि गरेका छन्। उनले संघ,र्षका क्रममा आएका बाधा र अड्चनले कृ,त्रिम समस्या खडा गरिदिएको समेत उल्लेख गरेका छन् । उनी भन्छन्, ‘एउटा संघ,र्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रmहार हुदा न,मिठो अनुभूति भने पक्कै हुँदो रहेछ।’

उनले समीक्षासँगको विवा,दलाई जोड्दै भनेका छन्, ‘विगत केही समययता मसँग एकजना गायिकाको नाम जोडेर विभिन्न समाचार, मेरो अन्य महिला साथीहरुको मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्बिर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रा,मक शीर्षक राखी आप,त्तिजनक शब्द प्रयोग गरी तथ्यहीन लाञ्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवं व्यक्तिगत जीवनमा ध,क्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पोट, अडियो तथा समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसाय साथ यो अपिल जारी गरेको छु।’

अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको बिषयमा चर्चा चली रहदा उनिहरु को गो,प्य च्याट र अडियो पनि समाजिक सन्जालामा फैलीएको छ । केहो त सत्य यो बिषयमा पुन्य गौतम र नायक जयकिशन बस्नेतले पनि मुख खोलेका छन,जय र पुन्य पल सँग नजिक छन । उनिहरु भन्छन पललाई फसाउन यो खेल हुँदै छ । हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस