पल शाह र समिक्षाको बिचमा अब दुर्गेश थापाको इन्ट्री, यस्तो रहेछ पल शाहलाई फसाउने काण्ड

काठमाडौं :केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।

गायिका समीक्षा अधिकारीले हिज नै किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दाबी गर्दै आएकी छन् ।

यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल अकाउन्टबाट स्ट्याटस अपलोड गरेका छन् । उनले लेखेको स्ट्याटसमा अडियो भित्र बोेलेकोे व्यक्तीको आवाजहरु आफ्नै साथीहरुले फसाउन खोजेको प्रमाण अगाडी ल्याईदिएका छन् ।

आज बिहान पलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :

प्रतिक्रिया दिनुहोस