पल शाहलाई सिध्याउन रचिएको थियो यस्तो षड्यन्त्र पलका म्यानेजरले गरे सबै खुलासा (भिडियो सहित)

काठमाडौं ।नायक पल शाह बिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’ब’रज’स्ती क’र’णी गरेको भन्दै उजुरी दिएकी थिइन् । एक नाबालिग गायिकालाई ज’बर्ज’स्ती क’र’णी ग’रे’को अभियोगमा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि यतिबेला नेपाली रंगमञ्च क्षेत्रमा तरंग छाएको छ भने अन्य क्षेत्रका व्यक्तिले समेत सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रिया- टिप्पणी लेखिरहेका छ ।

पीडित भनिएकी किशोरीकी बुबाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्का’रसम्बन्धी जाहेरी दिएलगत्तै पक्राउ गर्न खोज्दा पल शाह ‘फरार’ भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

१७ वर्षीया एक गायिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका थिए। पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका थिए । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका थिए ।

त्यस्तै घटनामा दोषी रहेका पल शाहको म्यानेजर कृष्ण जोशि एक युट्युब च्यानलको सम्पर्कमा आएका छन् । सो कुराकानिमा म्यानेजर कृष्णले पल माथि भएको स’ड्यन्त्रको पस्चाताव भएको बताए ।

व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर ष’ड्य’न्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस