गायिकाको पूर्वप्रेमी भनिएका युवक मिडियामा, के थियो सम्बन्ध ? (हेर्नु`होस् भिडियो)

चार दिनअघि उनीविरुद्ध तनहुँमा कर णी आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो ।प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रह`री कार्यालय तनहुँमा आइतबार आ’त्म’स’म’र्प’ण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय नव$लपुरका डिएसपी दिलिप गिरीले गैँडा|कोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।मुलुकी अ’प’रा’ध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सह`मतिमै यौ’ ‘न स’म्ब’न्ध राखे पनि त्यस`लाई कर’ ‘णी मानिन्छ । १६ वर्ष`देखि १८ वर्ष उमेरकी बालिका`सँग यौ’ ‘न स’म्ब’न्ध रा’खेमा १० देखि १२ वर्षसम्म जेल सजा`य हुन सक्ने मुलुकी अ’प’रा’ध संहितामा उल्लेख छ ।

मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिका`सँगको स’म्ब’न्धलाई स्वी’कार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।अभिनयको कुरा गर्ने हो भने उनका दैनिक`जस्तो एक म्युजि`क भिडियो सार्व`जनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्श`नमा आउँदैछ । फिल्म तथा म्युजिक भिडि`योका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधि`कारीको सम्ब`न्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनु`पर्ने हुन्छ ।

सो समय पल र समीक्षा`बीच अ’न्तरङ्ग स’म्ब’न्ध रहेको गसिफको आ’गो मिडियामा बोलेको थियो । उक्त आगो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभि€भावक हो ।’तर केही समय`पछि समी`क्षाले फेरि अर्काे स्टाटसमार्फत पलसँगको गसिफको आ’गो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्त`विक यथार्थ बाहिर ल्याउँछु । पल अभि`भावक भएको स्टाटस कसैको अनु`रोधमा लेखेकी थिएँ ।’

उनको यस्तो भनाइ`पछि पल विरु`द्ध समीक्षा अब अगाडि आउने चर्चा चल्यो । यसैबीच उनी पोखर पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झा`एको गसिफ मिडियामा छाए ।शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्त`र्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वा`र्ताको उदेश्य दुबै टेलि`भिजनको पल र समीक्षा बीचको गसिफ`को रहस्य बाहिर ल्याउनु थियो । तर त्यो रहस्य भने बाहिर आएन ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पल`सँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बध रहेको बताए । उनले भने, ‘समीक्षा`सँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’हुन त हालै केही मिडियामा पलको धेरै केटी`सँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समा`चार प्रमाण सहित बाहिर आएका छन् । समीक्षा`सँगको सम्बन्ध गिरोह`का खेल भएको बताउने पलले धेरै केटी`सँगको सम्बन्धको बिष`यमा भने बोल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस