पललाई बचाउन सक्ने एक्ला वकिल, यसो गरे बच्छन् पल शाह (भिडियो सहित)

काठमाडौं, घटना भएको झण्डै एक वर्ष सम्म पलसंग किशोरीका परिवारले पनि वार्गेनिगं गरेको र स्वार्थ पुरा नभएपछि मात्र उजुरी दिइएको हुनाले उनीहरु पनि कारवाहीको भागीदार हुने बताएका छन् । नाबालिक माथि भएको कर णीको घटनालाइ तत्काल कारवाहीको प्रकृयामा नलगेर मोलमोलाई गर्न लाग्ने अभिभावक पनि गैर जिम्मेवार भएको उनको भनाई छ ।

नेपाली मनोरञ्जन क्षेत्र अभिनेता पल शाह र गायिकाको स’म्बन्धलाई लिएर तातेको छ। दुवैबीच भएको भनिएको अन्तरंग सम्बन्धलाई लिएर बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेका छन्। केही दिनयता त यी दुई कलाकारले विगतको सम्बन्धसँग जोडिएका अडियो भाइरल भइरहेका छन्। जसमा पलले केही साथीहरुसँग सहयोग लिएर फकाइरहेको र बिहेसम्मका कुरा गरेको सुन्न सकिन्छ।

पछिल्लो समय अभिनेता पल शाह र गायिकाको सम्बन्धलाई लिएर च’र्को वि’वा’द देखिएको छ। गायिकाले पलविरु’द्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पल शाहले उनलाई कसैले उक्साएको बताएका छन्।उनीहरुसँगै देखिएको भोलिपल्ट गायिकाको अडियो सार्वजनिक भयो। पलले बोलेका अडियो पनि सार्वजनिक भैरहेका छन्।

उनले ति कुराहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले किशोरीको अभिभावक र दुर्गेश लगायतका समुहका कारण घटनाको प्रमाण न ष्ट भएका कारण उनीहरु पनि कारवाहीको भागीदार हुने बताएका छन् । झण्डै एक वर्ष अघि भएको घटनाको प्रमाण अहिले जुटाउन नसकिने भएकाले दोशी उम्कने वातावरण उनीहरुले नै बनाएको ओकिलको भनाई छ ।

उनले यो घटनालाई यि सबै कुराहरुमा पनि निष्पक्ष छानविन र अनुसन्धान गर्नुपर्ने तर्क गर्छन । फिल्म शैलिमा झुटा प्रमाण तयार गर्न सकिन्छ भन्ने देखिने भएकाले पनि घटनामा सं’लग्न भएका सबैलाई अनुसन्धानमा ल्याउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस