पलबारे बाहिरियो अर्को गोप्य कुरा, दुर्गेशलाई बचाउन पलले यतिसम्म गरेछन्, पललाई भेट्न गएका फिल्मका म्यानेजर डाको छोडेर रुदै खोले बास्तबिक कुरा, हेर्नुहोस्

काठमाडौ, अभिनेता पल शाह विरुद्ध एक जना किशोरीले कर णीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क वितर्क आइरहेका छन् । घटनासंग सम्बन्ध नभएकै ब्यक्तिहरुले पनि यसवारे सामाजिक सञ्जालमा आफ्ना भनाई राखेका छन् । कानुनमा १८ वर्ष नपुगेकी नाबालिकालाई सहमतिमा पनि सम्पर्क राख्नु गैर कानुनी हो ।

यदि पल शाहले किशोरीको सहमतिमै सम्पर्क राखेको पुष्टि भए उनलाई कानुनी कारवाही हुन्छ । तर पलले आफु निर्दोश भएको दावी गर्दै आएका छन् । उनले प्रहरी समक्ष आत्मसमर्पण गर्नु अघि एक भिडियो सार्वजनिक गरेका थिए । जसमा आफुलाई साथीहरुले नै षडयन्त्र गरेको र फसाइएको दावी गरेका छन् ।

एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ । उनै दुर्गेशका साथी योगेश काजी प्रहरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सार्वजनिक गरेका हुन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस