यी जाेडी टिकटक बनाउँदै गर्दा जे भयो देखेर हाँसो रोक्न सक्नुहुन्न (भिडियो सहित)

हिजोआ’ज निकै चल्तिमा रहेको सामा`जिक संजाल टिक`टक अहिले निकै प्रदुशित भएको हामी पाउन सक्छौं ।निकै अ’स्लिल शब्द र भिडियो गरिएका टिक`टक छिटै भाइ`रल हुने भएका धेरै युवा युवती`हरू यस्ता भिडियो बना’उदै आएका छन् ।

हुन त आफ्नो जीवनमा आ’फुलाई मन लागेको गर्न पाइन्छ तर इज्जत र अरु मान्छेले हेर्दा मुख खुम्च्या’उनु पर्ने बाध्यता आउनु पर्यो भने त्यो जस्तो न’राम्रो आफु`लाई के होला र ।दर्शक`हरु पनि यस्तै भि`डियो हेरेर मनोरञ्जन गर्ने र टिकटक कर्तापनि यसैमा धेरै लाईक आउने भएकाले यस्तो हर्कत गर्दै आएको पाइए’को छ ।

धेरै गीतलाई दोहोरो अर्थ ल`गाएर आफ्नो अंग प्रद’र्शन गर्न समेत युवतीहरु पछि नहटेको हामीले पा’एका छौँ ।कसरी हुन्छ धेरै लाईक र भाइरल हुने चक्क’रमा उनीहरू आफ्नो केही कुरा ख्याल नगरी आउदै छन् ।

यसरी आफ्नो शरी’रको विभन्न अंग देखा`एर कामुक ढंगबाट भाइ’रल भएर आफू निकै ठुलै स्टार भएको भन्दै फुईं लगाउने पनि धेरै छन् अहिले ।हामी के भन्न चा’हान्छौं भने,सामाजिक संजाल चलाउनु तर आफ्नो परिवार र विषेशगरि आफ्नो ख्याल गरेर मात्र चलाउनु ।

यहाँ त्यस्तै रमाइला भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस