पुरुषलाई पनि पिडा छ, पुरुषको दु:ख घटाउन योद्दा छोरी जन्मिनु पर्छ : रेखा थापा

काठमाडौं, अभिनेत्री तथा राप्रपा नेपालकी नेत्रृ रेखा थापाले ११२औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिएकी छन् । अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेत्रृ थापाले पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ भनेकी छन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै थापाले सामाजिक सञ्जालमा भनेकी छन्, ‘पुरुषहरुले पाएको दुस्ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन ।’

पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ,पुरुषहरुले पाएको दुस्ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन । ११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

प्रतिक्रिया दिनुहोस