पेट दुखेर नजिकैको क्लीनिकमा लगियो १३ वर्षकी किशोरीलाई, छोरी जन्मिएपछि खुल्यो मनिरामको पोल

काठमाडौ,आफुले गरेको गल्ती छोप्न बर्दियाका मनिराम थारुले १३ वर्षकी किशोरीलाई अचानक नजिकैको क्लीनिक लिएर गए । किशोरीको पेट दुखेको थियो ।तर किशोरीले छोरी जन्माएपछि उनै मनिरामको गल्ती सबैका सामु सार्वजनिक भएको छ । वैशाखमा मनिरामले १३ वर्षकी किशोरीलाई उनको इच्छा विपरित क र णी गरेका थिए ।

घरमा कोही नभएको मौका पारी उनले गरेको गल्ती कसैले थाहा पाएका थिएनन् । तर गर्भ बस्न पुग्दा १३ वर्षकी किशोरीले छोरी जन्माएकी छन्।गत वैशाख २७ गते बर्दियाको ठाकुरबाबा नगरपालिका(६ बस्ने ४१ वर्षीय मनिराम थारुले यस्तो काम गरेका थिए ।किशोरी आफ्नो घरमा एक्लै भएको अवस्थामा ड र देखाएर थारुले उनी माथि त्यस्तो कुक र्म गरेको खुलेको छ ।

बालिकामाथि क र णी भएर उनी गर्भवती बनेकी थिइन्। त्यसपछि बालिकाको गर्भमा बच्चा रहेको अरुलाई थाहा नदिइ थारुले यही आइतवार नजिकको क्लिनका लगेका थिए।किशोरीको एक्कासी पेट दुखेपछि क्लिनिकमा उपचार गराउने क्रममा भिडिओ एक्सरे गराउँदा गर्भ रहेको खुलेको थियो। उनले आइतवारै छोरीलाई जन्म दिएकी छन्।यो घटना खुलेपछि आइतवारै जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले मनिरामलाई पक्राउ गरेको छ। बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

याे पनि,भुलेर पनि नसुत्नुहोस् यस्तो पोजिसनमा, अनुहारमा आउनेछ चाउरीपना र डण्डिफोर
काठमाडौँ । कोही पनि व्यक्ति समयभन्दा अगाडि बुढो हुन चाहँदैनन्। वा यस्तो भनौँ कि मानिस कहिल्यै बुढो देखिननै चाहादैनन्। तर एकदिन सबै बुढो त हुनैपर्दछ । आजकल जुन तरहको वातावरण छ त्यसको कारणले हाम्रो त्वचा खराब हुने गर्दछ।जसकारणले मान्छे धेरै चाँडो बुढो देखिन थाल्छन् । वातावरणमा प्रदुषणको स्तर पनि दिनप्रति दिन बढ्दै गरेको छ । यस्तो प्रदुषणले हाम्रो त्वचालाई काफी नोक्सान पुर्याउने गर्दछ ।

आउनुहोस् केही यस्ता उपायको बारेमा जानौँ जसले गर्दा हामी बुढो हुँदैनौँ :गुलियो खाना खान बन्द गर्नुृहोस्,धेरै गुलियो युक्त खाना स्वास्थ्यका लागि नराम्रो मात्र होइन यसले हामीलाई बुढो बनाउन पनि सक्छ। यदि तपाईं बुढो हुन चाहनुहुन्न भने तपाईंले गुलियो खाना खान छोड्नुपर्दछ । यस बाहेक, धेरै चिनी युक्त खाना खाँदा तौल बढ्ने , मधुमेह, पिम्पल, चाउरीपनाको समस्या उत्पन्न हुन सक्छ ।

सनस्क्रीन लोशन लगाउने गर्नुहोस्,यदि तपाई चछाडो बुढो हुन चाहानुहुन्न भने घाममा बाहिर जाने समयमा सनस्क्रीन लोशन लगाएर मात्रै जाने गर्नुहोस् । सनस्क्रीन लोशनको प्रयोगले हामी चाडै बुढो हुनबाट बच्न सक्छौँ । यसले त्वचालाई छिट्टै नोक्सान पुर्याउन दिदैन ।

आफ्नो अनुहार सिरानीमा राखेर नसुत्नु,बिस्तारामा उल्टो परेर सुत्नु वा पेटको बलले सुत्नुाले अनुहारमा चाउरीपना उत्पन्न हुन्छ । किनकी पेटको बलले सुत्दा हाम्रो अनुहार सिरानीमा हुन्छ । सिरानीमा किटाणु,मृत त्वचा र धुलो आदि इत्यादि हुने गर्दछ । तसर्थ जहिले पनि सिरानीमा मुख लगाएर या त उल्टो सुत्नुहुँदैन ।

धेरै पानी पिउने गर्नुहोस्,भनिन्छ कि पानी नै हाम्रो जिवन हो । कम पानी पिउने गल्तीले हामीलाई बुढो बनाउन सक्दछ । धेरै पानी पिउनाले अनुहारमा चमक मिल्ने हुन्छ । हरेक दिन पानी ज्यादा पिउनाले हाम्रो त्वचा सँधै ताजा रहन्छ । त्यसैले पानी धेरै पिउनुहोस् र बुढो हुनबाट बच्नुहोस् ।

कुनै पनि नशालु पदार्थको सेवन नगर्नुहोस्,हामी सबैलाई थाहा छ कि लागूपदार्थको दुर्व्यसन स्वास्थ्यको लागि हानिकारक छ। यदि तपाईं धेरै सिगरेट वा रक्सी पिउनुहुन्छ भने तपाईं समय भन्दा पहिले नै बूढो हुन सक्नुहुन्छ। यदि तपाईं छिट्टै बुढो देखिन चाहानुहुन्न भने कृपया यस्ता चिजलाई खान छोड्नुहोस् ।

प्रतिक्रिया दिनुहोस