श्रीमानको मृत्युपछि जुठो बारेर बसेकी महिलाको कोठामा सिंहवहादुर मध्यरातमा पसेपछी……

काठमाडौ, श्रीमान गुमाएर दुखमा रहेकी एक महिलालाई स्थानिय पुरुषले नराम्रो ब्यवहार गर्न खोजेपछि उनी पक्राउ परेका छन् । श्रीमानको मृत्युपछि जुठो बारेर बसिरहेकी एक महिलामाथि स्थानिय पुरुषले इच्छा विपरित क’र’णी ग’र्न खो’जेको घटना सार्वजनिक भएको छ ।ति पुरुष पक्राउ परेका छन् । घटना रामेछाप लिखु तामाकोसी गाउँपालिकमा भएको हो । तामाकोसी गाउँपालिका ३ धोबीका ५० वर्षीय सिंहबहादुर कामीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

श्रीमानको निधन पछि दुखमा रहेकी र जुठो बारेर बसेकी महिलालाई उनले कु’दृ’ष्टि लगाएका थिए । लिखु तामाकोसी गाउँपालि स्थित घरमा एक्लै भएको बेला ति पुरुषले त्यस्तो प्रयास गरेका थिए ।घटना पछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । जुठोमा रहेकी ति महिला एक्लै आराम गरेर पल्टि रहेकी थिइन् ।

रातीको समयमा आराम गरिरहेको बेलामा ति पुरुष उनको घर भित्र प्रवेश गरेका थिए । घटना हुँदै गर्दा महििलाले सहयोग मागेकी थिइन् । आमाको ठूलो स्वर सुनेपछि छोरीले छिमेकीलाई खबर गरेकी थिइन ।छिमेकीले थाहा पाएसँगै विक त्यहाँबाट भा ‘गे ‘का थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले महिलाले दिएको उजुरीको आधारमा शनिवार राती ११ बजे धोबीबाट पक्राउ गरेको जनाइएको छ ।

यो पनि, भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ ।

विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस