टिक –टक स्टार अंशु बर्माले टिक-टकबाटै करोडौ कमाएर किने काठमाडौमा यती ठुलो घर !

काठमाडौं : पछिल्लो समयमा सामाजिक संजालमा भाइरल भएको एक एप्लिकेशन हो टिकटक। टिकटक यहिले सबै मनिष हरुको दु,ख शुख को साथि भएको छ। टिकटक ले मनिश्हरुलाई बिश्वभर्ने चिनाएको छ। टिकटकले गर्दा कयौ मानिसहरुको जिबन सुध्रिएको छ भने कतिको बि,ग्रिएको पनि छ। टिकटक को सहि सदुपयोग गर्न जान्ने हो भने मनिशरुलाई प्रदेशिनु पर्ने रहेनछ। अहिले टिकटक सबैले चलाउछन तर त्यसबाट कमाई हुन्छ भन्ने प्राय कसैलाई पनि थाह छैन।

टिकटकबाट करोडौ कमाउने एक व्यक्ति हुन् अंशु बर्मा। जुन कंचनपुरको महेन्द्रनगर बस्ने गर्छन। कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन्। कानुन बिषयको अध्ययन गरिरहेको बताउने बर्मा अभिनय कलाले नभई टिकटकमा लाइभ गरेर परिचित भएका हुन्।

टिकटकमा उनलाई धेरै व्यक्तिहरुले तिम्रो ओठ कस्तो नराम्रो भन्दै कमेन्ट गर्छन भने कसैले कति राम्रो भनि कमेन्ट गर्न तर्फ लाग्छन। ठुलो ओठ भएकै कारण नराम्रा कमेन्टको शि’कार बनेन पुगेका अन्शुलाई नकरात्मक कुराले खासै फरक पारेको देखिदैन। उनी दिनमा करिब बाह्र,चौध घण्टा लाइभ मै बिताउछन। जसले जे भने पनि त्यसको पछाडी नलागी आफ्नै काम तर्फ लाग्ने उनको भनाई छ। चिया र पानीको भरमै दिनभरी टिकटक लाइभ बस्ने उनको आफ्नै उचाइ र सान रहेको छ।उनका फेक आइडी धेरै भएपनि उनी लाइभमा बस्ने दुइवटा आइडी छन।’

सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे। ‘सुरुमा त टिकटक लाइभबारे जानकारी नै थिएन, अभिनय कला मात्रै प्रस्तुत गर्थे,’ एक अन्तर्वार्तामा बर्माले भनेका छन्, ‘तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको हुँ। लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी थिएन्। तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको छु।’

उनले टिकटक लाइभबाट मात्रै काठमाडौंमा २ करोड ५० लाख कमाएको दाबी गरे। ‘टिकटककै आम्दानीबाट कञ्चनपुरमा घर किनेको छु,’ उनले अगाडि भनेका छन्, ‘गाडी पनि किनेको छु। अनि छिट्टै काठमाडौँमा घर पनि २ करोड भन्दा माथिको किनेका छन्।’उनी,बाबा आमाक इच्छा र आफ्नो पनि चाहाना भएको कारण काठमाडौमा घर किनेको बताए । टिकटकबाट भइरहेको आम्दानी सामाजिक कार्यमा पनि लगाएको बर्माको अनुभव छ। उनले कञ्चनपुरका अनाथालय र वृद्धाश्रममा पटकपटक आर्थिक सहयोग गरेको बताए।

आफ्नै बन्द कोठामा बसेर उनले जिवनशैली परिवर्तन गरे । उनको कोठा पनि भब्य छ । घरमा सबै सुविधा जोडेका छन् । एसी देखि आवश्यक पर्ने सबै सुविधा जोडेका छन् । टिकटक लाइभ बस्न उनले लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक बनाएका छन् । खान लाउन नपाएकाहरुलाई सहयोग गर्न पनि पुग्छन् उनी । आफुले गरेको सहयोग उनले टिकटकमा भने देखाउँदैनन् । उनले देखाएर समाजसेवा नगर्ने बताएका छन ।

१५ सेकेण्ड देखि तिन मिनेटको भिडीयो फोटो अपलोड गरेन टिकटकमा भिडियो सकिन्छ,सोही भिडीयोको आधारमा दर्शक स्रोताले मुल्याङकन गरेर लाइक तथा कमेन्ट छोड्नु हुन्छ। सोही आधारमा टिकटकले उक्त ब्यक्तिको भिडीयो भाइरल अर्थात धेरै भिउज दिने गर्दछ। यो ट्याप ट्यापे ,मगन्ते जस्ता अपनाम दिएका दर्शकले उनको लाइभ भने हेरिरहेकै हुन्छन।उनको लाइभमा तिन चार हजार सम्म मानिस जोडिएको देख्न सकिन्छ।उनी जब लाइ बस्न थाल्छन ,उनको मोबाइलको स्किर्नमा गिफ्ट बाहेक अरु देखिदैन।

उनी बि.एल.एल फस्ट इएरमा अध्ययन गर्दै छन।भविष्यमा ‘वकिल ‘बन्दै गरेका उनी ,निकै मेहेनती र लगनशील छन। टिकटक यस्तो एप हो जसमा भाइरल भएको आधारमा फलोअर्स र भिउ बढ्ने गर्दछ।सोही आधारमा देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी अन्य देशका मानिसले पनि उनलाइ ‘गिफ्ट’ पठाउने गर्दछन।’गिफ्ट’ पठाउनको लागि पहिला आफुले पैसा खरिद गरेर किन्नु पर्ने हुन्छ ।उनले गेम खेलाउने र लाइक फलोअर्स बढ्ने लोभमा उनलाइ धेरैले गिफ्ट दिइनै रहन्छन।

प्रतिक्रिया दिनुहोस