अभिनेता पल शाहको अर्को भिडियो बाहिरियो: दिन दुई गुणा रात चार गुणा भाइरल (भिडियो)

अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।

गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।

यदी नेपाली जनमतको बहुमत भयो भने पुन राजगद्दिमा बस्न तयार छु: पुर्वराजा ज्ञानेन्द्र शाह

कट्टर कम्युनिष्ट नेताहरुले नै राजतन्त्र आवश्यकताको महशुस गरेर बोल्न थालेपछि यतिबेला राजावादीहरुलाई थप बल पुगेको छ । पछिल्लो समय आफैले संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति नै राजनीतिक दलहरुमा वि तृष्णा बढ्न थालेपछि राजावादी हौसिन थालेका छन् ।नेपालमा राजसंस्था अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा गएको करिब डेढ दशक वित्यो ।

राजतन्त्रतन्त्रलाई लिएर अहिले पनि बेलाबेला यो विषयले तरङग ल्याउँने गरेको छ । कट्टर कम्यूनिष्टहरुले नै बेलाबेला राजत न्त्रको वकालत गर्न थालेपछि राजावादीहरुलाई थप बल मिलेको छ ।त्यसैले त पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बढदै गरेको वेथिति, बैदेशिक हष्तक्षेपका विरुद्धमा दशैको शुभकामनालाई सारथि बनाएर व्यवस्था र राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै जनता प्रति सहानुभूति देखाएका छन् ।

हुन त पूर्व राजा शाह राजा ज्ञानेन्द्र फेरि पनि राजतन्त्र फर्काएर निकाश दिने अवस्थामा पनि देखिदैनन् । तर अहिले आएर पूर्व राजाका विषयलाई लिएर गणतन्त्र स्थापनाका लागि लडेका योद्धाहरु नै नयाँ ढंगको राजा खोज्न मात्रै थालेका छैनन् ।

आफैले लडेर ल्याएको व्यवस्थाप्रति राजनीतिक दलहरु विश्वस्त देखिँदैनन् । त्यसैले त बारम्बार राजनीतिक दलहरु आफैले मिल्काएको व्यव स्थालाई उठाउने गरेका छन् भने पछिल्लो समय नेपाली राजनीतिक दलका नेताहरुले प्रजातन्त्र माथि नै खतरा महशुस गरिरहेका छन् ।
र बेला बेला राजतन्त्रका विष यमा उनीहरुका विभिन्न टिकाटिप्पणी तरङ्का साथ संचार माध्यममा छाउने गरेका छन् ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि केही दिन अघि एक सार्वजनिक मञ्चमा त्यस्तै खालको सार बताउने प्रजातान्त्रान्त्रीक विषयमा अभिव्यक्ति दिएका थिए ।प्रधानमन्त्रीको यो टिप्पणी सुन्दा अझै पनि आफैले संघर्ष ल्याएको व्यवस्थाप्रति किन शंका भन्ने प्रश्न खडा भएको छ । जो नेतृत्वमा पुग्छन उसले प्रजातन्त्रको खतरा महशुस गरेकै हुन्छन् । यसअघिका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रजातन्त्रमाथि खतराको महशुस गरेका थिए ।

त्यसोत, राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना को आधार ६२–६३ को जनआन्दोलनमा सहभा गी राजनीतिक दलहरुमध्ये मुख्य घटक थियोत त्कालीन नेकपा– माओवादी ।जतिबेला मोहन वैद्य माओवादीका प्रभावशाली नेता थिए र गणतन्त्र ल्याउनमा उनको पनि महत्वपूर्ण योगदान छ । तर उनलाई पछिल्लो समय गणतन्त्रप्रति नैराश्यता छाएको छ भने राजतन्त्रप्रति मोह पलाएको छ ।

जतिबेला मोहन वैद्य माओवादीका प्रभावशाली नेता थिए र गणतन्त्र ल्याउनमा उनको पनि महत्वपूर्ण योगदान छ । तर उनलाई पछिल्लो समय गणत न्त्रप्रति नै राश्य ता छाएको छ भने राजतन्त्रप्रति मोह पलाएको छ ।वैद्य मात्रै होइन नेमकिपा र वैकल्पिक राजनीतिको रुपमा उदाएका रवीन्द्र मिश्रले पनि केही दिन अघि गण तन्त्र प्रति नै वितृष्णा पोख्दा पोख्न थालेका छन् ।गणतन्त्रबादीहरुले नै राजतन्त्र फर्काउनुपर्छ भनेर सार्वजनिक बहस र ओकालतत्यसोत कुर्सी र पदका लागि नेताहरुले गरेको क्रियाकलापबाट सर्वसाधारण जनताहरु वाक्क दिक्क बनेका छन् ।

तर लाखौं जनता सडकमा उत्रिएर जीवन बलिदान दिएर ल्याएको लोकत न्त्र र गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुनै सक्दैन ।हिजो आफूलाई खाँटी गणतन्त्रवादी भन्नेले अहिले आएर राजतन्त्रको पक्षमा ओकालत गर्नुलाई कतिपय विश्लेषकहरु ले मूर्खता को संज्ञा दिएका छन् । राजनीतिक दल र नेतृत्वले संघियताको भ्रमलाई चिर्न नसकेको र लोकतन्त्र सुदृढ गर्न नसकेको कारण व्यवस्थामा समस्या देखिएको कतिपय विश्ले षकहरुको बुझाइ छ ।राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउँन राजनीतिक दल र तिनका कार्यकर्ता मात्रै होइन सर्वसाधारण जनताले पनि ठूलो संघर्ष र त्याग गरेका छन् ।

यसंस्थागत गर्दै वर्तमान व्यवस्थालाई परिस्किृत गर्दै देश विका समा आगामी समय देश विकासमा व्यतित गर्नु नै सबैका लागि उचित हुन सक्छ ।तर गणतन्त्र ल्याउँन भूमिका खेलेका राजनी तिक दलहरुले नै राजतन्त्रको वकालत गर्न थालेपछि गणतन्त्र नै धरापमा पर्ने त होइन भन्ने आंशका उब्जिएको छ भने यता राजावादीहरु यही आधारलाई टेकेरसल्बलाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस